• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
सोमबार, जेठ ०२, २०७९
☰
सोमबार, जेठ ०२, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

परिषद्काे अनलाईन प्रतियाेगिता सम्पन्न ।


  •   बिहिबार, बैशाख १८, २०७७
  • A
  • A+
  • A++

काठमाडौँ , १८ वैशाख । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले राष्ट्रव्यापी आयाेजना गरेकाे अनलाईन प्रतियाेगिताकाे नतिजा सार्वजनिक गरेकाे छ । आज विद्यार्थी दिवसकाे अवसर पारेर परिषद्ले नतिजा सार्वजनिक गरेकाे हाे ।

अनलाईनका माध्यमबाट गरिएकाे कविता प्रतियाेगितामा कैलालिका शेर साउद प्रथम हुदाँ माेरङका आयुष ढुंगेल द्वितीय भएका छन्, भने काठमाण्डाैका सबिन घिमिरे तृतीय भएका छन् । त्यस्तै कपिलवस्तुका पवन अधिकारी र चितवनका आशुताेष कण्डेलले सान्त्वना स्थान हासिल गरेका छन् ।

निवन्ध प्रतियाेगिता तर्फ कास्कीकि एलिसा देवकाेटा प्रथम हुँदा दाङका सुशिल गिरी द्वितीय भएका छन भने दार्चुलाका अनिल चन्द्र जाेशी तृतीय भएका छन् । सल्यानका विपिन भण्डारी र नवलपुरका अनुराग कण्डेलले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

यस्तै चित्रकला तर्फ काठमाण्डाैकि विनिता वसाइली प्रथम भएकि छन् । रूपन्देहीकि ऋचा पन्थी द्वितीय हुँदा नवलपुरका पुष्पा सापकाेटा तृतीय भएकि छन् । साथै काठमाण्डाै कि अनुषा थापा र नवलपुरका प्रतिक सापकाेटाले सान्त्वना प्राप्त गरेका छन् ।

वक्तृत्वकला प्रतियाेगितामा चितवनकि दिक्षा चचालिसे प्रथम हुदाँ माेरङकि सुप्रिया खड्का तृतीय भएकि छन् । त्यस्तै कास्कीकि कृतिका त्रिपाठी तृतीय भएकि छन् । कास्कीकि आकृति सापकाेटा र तनहुँका विष्णु प्रसाद काफ्लेले सान्त्वना प्राप्त गरेका छन् ।

हस्तलिखित प्रतियाेगिता तर्फ माेरङकि सुप्रिया खड्का प्रथम हदाँ काठमाण्डाैकि दावा थिङ्ग द्वितीय भएकि छन्, भने काठमाण्डाैकै एन्जिला वस्याल तृतीय भएकि छन् । त्यस्तै काठमाण्डाैका दिलाशा वराम र पर्साकि प्रिती चाैधरीले सान्त्वना पाएका छन् ।

उक्त प्रतियाेगितामा प्रथम हुनेले पाँच हजार एक सय, द्वितीय हुनेले तीन हजार एक सय र तृतीय हुनेले दुई हजार एक सय नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रत्येक विधामा दुई दुई जनाले सान्वना पुरस्कार स्वरूप एक हजार एक सय नगद र प्रमाणपत्र प्राप्त गरेकाे परिषद्का राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टले जानकारि दिनुभयाे ।

प्रतियाेगितामा कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहभागि भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

ट्रेन्डिङ

सबै

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

कांग्रेस आफूले धोका खाए पनि अरुलाई धोका दिँदैन : देउवा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.