• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

कविता: चिन्तन



  •   मङ्गलबार, बैशाख २३, २०७७
  • A
  • A+
  • A++

लेख्दै छु म यो पृथ्वीको,महा प्रलय।
आयो कहाँबाट कसरी यहाँ,कठोर समय ।।

सुरु भयो यहाँ त्रासपूर्ण प्रविधिको,कस्तो खडेरी।
जिवन रक्षाको निम्ति सङ्घर्ष गर्न,घर भित्र बस है ।।

अत्तर रहने मानवीय यो समाज,लुकामारी खेल्दै छरे।
केही समय अन्धकार मै बसौँ भनी,यो पल सँग लड्दै छरे ।।

के गर्छौ घमन्ड मानव जाति हो,जीवन रहे सम्म ।
यो त केवल गिलासको पानी हो,नपोखिने बेर सम्म ।।

मान्छेले मान्छे भएर यो समाजको,अहङ्कार देखाउदै छरे ।
आफूलाई राम्रो मानिस सम्झेर यहाँ,अनिष्ट बोल्दै छरे ।।

पक्कै गर्यो होला यो प्रकृतिले, मानव जातिको समिक्षा ।
त्यसैले लिन खोज्छ घरिघरि,समय सङ्गै परिक्षा ।।

बुझ्नुपर्छ पक्कै हामी सबैले, यो अकार्थ समय ।
हिँड्न सिकौं सधैं मानवजातिले, सङ्घर्षकोनै मार्ग ।।

चम्किन्छ सधैं आकाशमा, त्यही चम्किलो तारा ।
जस्ले खप्न सक्छ अन्धकारको, बढ्दो त्यो ज्वाला ।।

अहङ्कारको त्यो कठोर वचनले,बढ्दो छ बतास ।
बदख्वाइले के चिनाउँछ र यहाँ, मान्छेको व्यवहार ।।

परिवर्तन को अर्थ बुझ्नु छ भने, बुझौं आफै बाट ।
जस्ले सुरुवात गर्छ आफै बाट, उनै हुन् महामानव ।।

आफै माथि तेल खनाई,मान्छे यहाँ जल्दै छरे ।
धेरै नजलि कर्मको मार्ग रोज्नु,खरानी बन्दैनौं रे ।।

पक्कै गर्यो होला यो प्रकृतिले, मानव जातिको समिक्षा ।
त्यसैले लिन खोज्छ घरिघरि,समय सङ्गै परिक्षा ।।

बलियो घरको परिचय यहाँ, जगले बताउँछ रे ।
जग बलियो भएन भने यहाँ, घर नै लडाउँछ रे ।।

अध्ययनले सबै बताउँछ यहाँ, संस्थागत परिचय ।
व्यवहारिक मार्गमा हिँड्नुपर्छ सधैं,बुझ्नु स्थानलाई ।।

बनाउन तिमीले सफा मन यहाँ, कर्म र धर्म रोज्नु है ।
हातेमालो गरि अगाडि बढ्नु,पक्कै सघाउनु है ।।

खाली रहेको त्यो जगमा, थोपा थोपा चुहिदैछ रे ।
स्थिर रहे मात्र भरिन्छ यहाँ, धैर्य रहनु है ।।

बारीमा रोपेको त्यो फल, अहिले फल्दैछरे ।
समय परिस्थिति सङ्ग हिड्नसिक्नु है, मिठास छर्दै छरे ।।

आउँछ कहिले कठिन परिस्थिति, हिम्मत नहार्नु है ।
आउँ सबै मानव जाति हो यहाँ,हातेमालो गरि बढौं है ।।

– विनायक खराल
सप्तगण्डकी बहुमुखी क्याम्पस
चितवन,नेपाल

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.