• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ४. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ७. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

विद्यार्थी परिषदद्वारा सरकार समक्ष विशेष आर्थिक प्रतिवेदन पेश



  •   शुक्रबार, बैशाख २६, २०७७
  • A
  • A+
  • A++

प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले सरकारसमक्ष आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि तयार भइरहेको बजेटमा सुधार ल्याउन र महत्वपूर्ण नीतिहरू तयार गर्नका लागि आर्थिक क्षेत्रका विज्ञहरूको एक टोली निर्माण गरी आर्थिक, कृषि, उद्यमशीलता, व्यापार, रोजगारी, प्रशासन, बैंकिग एवं वित्तीयक्षेत्र, उद्योग आदि क्षेत्रमा विशेष ध्यान दिनुपर्ने र सुधार ल्याउनु पर्ने महत्वपूर्ण विषयहरूलाई समावेश गरी विशेष आर्थिक प्रतिवेदन सरकारसमक्ष पेश गरेको छ ।

विद्यार्थी परिषद्का पूर्व राष्ट्रिय उपाध्यक्ष केशवराज पन्थीको संयोजकत्वमा तयार ५ सदस्यीय अर्थ समितिमा प्राध्यापक भेषराज धमला, प्राध्यापक दयाराम पौडेल, उप–प्राध्यापक अच्युत पन्त एवं परिषद्का महासचिव सुरेन्द्र प्रसाद भट्टको सहभागिता रहेको थियो । उक्त टोलीले विगत केही समयदेखि देशको आर्थिक विकास, कृषिक्षेत्रमा देखिएका सुधार र नीति, रोजगारी, उत्पादनमा वृद्धि, आयात र निर्यातका लागि आवश्यक नीति आदि विषयमा ४६ बुँदे प्रतिवेदन तयार गरी सुझावस्वरूप अर्थ मन्त्रालयसमक्ष प्रस्तुत गरेको छ ।

परिषद्ले शिक्षा, स्वाध्याय मण्डल आर्थिक लगायत विविध क्षेत्रका बारेमा समय समयमा नेपाल सरकारलाई सुझाव दिँदै आएको छ । कोरोना भईरसको महामारीबाट विश्व आक्रान्त भइरहेको र यसको प्रभाव नेपालमा पनि परेको वर्तमान सन्दर्भमा नेपाल सरकारले ल्याउन लागेको आगामी २०७७/०७८ सालको बजेट प्रति परिषद्को ध्यानाकर्षण भएको जनाउँदै बजेट निर्माणको चरणमा रहेको अर्थमन्त्रालयलाई आगामी बजेटका लागि सुझाव प्रस्तुत गरेका परिषद्का राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको भयो ।

उक्त सुझाव पत्रमा अनुसन्धानमुखी कार्यमा विशेष जोड, कृषिमा अनुदान तथा सहुलियत ऋण, आर्थिक चुहावट रोकथाममा लागि विशेष नीति, गरीबवर्ग र कृषकका लागि कृषि क्षेत्रमा विशेष सुविधा एवं आरक्षण, पहाडी तथा हिमाली भेगमा पशुपालन, जडिबुटी, फलफूल, माहुरीपालन र हावापानी अनुसारको कृषिकर्मको लागि युवाहरूलाई प्रोत्साहन गरिनुपर्ने, प्रमुख पेट्रोलियम प्रतिस्थापन गर्न विद्युत् उत्पादन द्रुत गतिमा अगाडि बढाउने,नीजी क्षेत्रका विद्युत् उत्पादनको बजार सुनिश्चित गरिनुपर्ने संसद् विकास कोषलाई शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा लगाउनु पर्ने लगायतका अन्य महत्वपूर्ण विषयहरू समावेश गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

ट्रेन्डिङ

सबै

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.