Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज १७, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

रत्ननगर नगरपालिकाकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक

पोखरामा चट्याङ लागेर एकको मृत्यु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

लोकप्रिय समाचार

  • १. मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

आधुनिक विश्वमा संस्कृत भाषाको महत्त्व



  •   शुक्रबार, बैशाख २६, २०७७
  • A
  • A+
  • A++

बिमोचन पौडेल । यो तस्बिर ” हेडेलबर्ग बिश्वबिद्धालय , जर्मनी ” को हो जहाँ संस्कृत पढाइदै छ । प्राध्यापक डा। एलेक्स माइकेल्स भन्छ्न ” हामीकहाँ ३४ देशका बिद्यार्थीले यो भाषा पढ्छन र हामी बर्सेनि सयौं दर्खास्तलाई अस्विकृत गर्न बाध्य हुन्छौं ।

युरोपेली देश जर्मनीमा १४ ठुला बिश्व-बिद्यालयले संस्कृत अध्यापन गराउछ्न , त्यस्तै बेलायतका ४ बिश्व-बिद्यालयमा संस्कृतको पढाई हुन्छ । अमेरिका, अस्ट्रेलिया , क्यानडा जस्ता अति विकसित देशका ठुला-ठुला बिश्वबिद्धालयमा आजका मितिमा संस्कृत भाषालाई निकै प्राथमिकताका साथ पढाइन्छ। हाल विश्वका १७ देशमा विभिन्न बिश्वबिधालयमा संस्कृत भाषाको अध्यापन गराइन्छ ।

सयुक्त रास्ट्रसंघका अनुसार संसारमा बोलिने करिब ९७ % भाषाहरु सिधै संस्कृत भाषाबाट प्रभावित छ्न । संस्कृत भाषाको शब्दकोषमा १०२ अरब , ७८ करोड , ५० लाख शब्दहरु छ्न , जुन बिश्वमा भएका भाषाहरु भन्दा हजारौं गुणा धेरै हो । सबैभन्दा ठूलो शब्दकोष भएर पनि सबैभन्दा थोरै शब्दमा ब्याक्य बन्ने भाषा हो संस्कृत भाषा ।

अमेरिकाको अन्तर्राष्ट्रिय हिन्दु वैदिक बिश्वबिधालयका अनुसार संस्कृत मात्रै एउता यस्तो भाषा हो जुन भाषाको उच्चारण गर्दा वा बोल्दा जिब्रोको सम्पुर्ण मांसपेशीको प्रयोग हुन्छ । जस्ले शरीरमा हुने रक्तसन्चारलाई चुस्त राख्न मद्धत गर्दछ साथै मधुमेह, कोलेस्ट्रोल जस्ता रोगबाट मुक्ति पाउन सकिन्छ ।

सन् १९८७ मा बिख्यात पत्रीका फोब्समा प्रकाशित एउटा रिपोर्टमा भनिएको छ , ”संस्कृत भाषा कम्पुटरमा प्रयोग गर्न सकिने सबैभन्दा सटिक र उपयुक्त भाषा हो ।” कम्पुटरबाट गणितका समस्याहरु हल गर्ने विधि ” अल्गोरिदम ” संस्कृतमा ” बनेको बैज्ञानिकहरु बताउँछन् ।
नाशाका अनुसार संसारमा बोलिने सबैभन्दा स्पस्ट भाषा संस्कृतलाई मानिन्छ । हाल नासासंग संस्कृतमा लेखिएका साठी हजार पान्डुलिपीहरु छ्न , जसमाथी निरन्तर अध्ययन र अनुसन्धान हुँदै आएको छ ।

संस्कृत भाषा पुर्वीय दर्शनको एउटा महत्त्वपूर्ण दस्ताबेज हो । अहिलेको बैज्ञानिक युगमा राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन , अमेरिका ( नासा ) लगाएतका अनुसन्धान केन्द्रहरुका साथै सन्सारका ठुला बिश्वबिद्धालयहरुमा संस्कृत भाषालाई महत्त्वपूर्ण स्थान दिइएको छ । हाम्रो देशमा हराउँदै गएको पुर्वीय दर्शन र सभ्यतालाई फेरि उठाउनु अत्यन्त आवस्यक छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

रवि लामिछाने र विक्रम पाण्डेले गरे कोटिहोम महायज्ञको दर्शन

सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने आदेशविरूद्ध सर्वोच्चले माग्यो प्रतिवेदन

ट्रेन्डिङ

सबै

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.