• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असार २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

  • ३. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ४. राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन

  • ५. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. पहिरोका कारण सडक अवरुद्ध

  • ८. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ९. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • १०. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

भरतपुरका नव उद्धमीको छैटौं भेटघाट अनलाईन मार्फत हुने



  •   आइतबार, जेठ ०४, २०७७
  • A
  • A+
  • A++

भरतपुरका नव उद्धमीको छैटौं भेटघाट अन लाईन मार्फत हुने भएको छ। भरतपुरमा रहेर नव उद्धमीको विकास तथा बजार विस्तारको लागि सहयोग हुने उद्येश्यका साथ भी – ग्रुप नेपालले मासिक रुपमा भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ।

युवाहरु नेपाल मै केहि गर्न खोजेको अवस्थामा बजार नपाएर साथै अन्य आवस्यक सुझाब सल्लाह नपाएर ब्यबसाय बन्द गर्नु परेको देखिन्छ। यहि क्रमलाई देखेर र कर्मसिल युवालाई बिदेशीन रोक्नको लागि भी – ग्रुपले सानो पहल सुरु गरेको बिमल पौडेल बताउछन ।

यस ग्रुपले सके सम्म आफ्नै ग्रुपको समान प्रयोग गर्ने गरेको छ। कुनै सूचना तथा जानकारीको लागि पनि छिटो तथा सहज रुपमा सूचना तथा जानकारी आदान प्रदान गर्न सकिने व्यवस्था मिलायिएको छ

नव उद्धमीलाई हरेक क्षेत्रको जानकारी हुदैन। आफुसंग भएको जानकारी साटासाट गर्न सकिए अर्को उद्धमीलाई सहज हुने अर्का उद्दमी सौगात तिवारी बताउछ।

आफ्नो ब्यापार त छदै छ , यो ग्रुपको मद्दतले व्यापारमा नया ग्राहक थपिएकोमा उद्दमी बिजय खरेलले खुसि ब्यक्त गरे।

ग्रुपले प्रत्येक महिनाको पहिलो सोमबार भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ । उक्त कार्यक्रममा भरतपुरमा रहेर काम गर्ने नव उद्धमी निशुल्क जोडिन सक्ने छन्। अहिले सम्म ५० भन्दा बढी उद्दमीहरु भेटघाट कार्यक्रममा सहभागी भएका छन्।

अबको छैटौं कार्यक्रम २०७७ साल जेष्ठ महिनाको ५ गते सोमबार दिनको ४ देखि ५ बजे सम्म रहने जानकारी दिइएको छ।
उद्दमीहरु जुम मार्फत निशुल्क सहभागी हुन सक्ने छन्। यो भेटघाटमा कोरोनले ब्यबसायमा परेको असर र समाधान बारे चर्चा गरिने जनक खड्काले जानकारी दिनु भयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारीसाधन दुर्घटनामा मृत्यु

लमजुङ कारागार बजेट अभावमा रोकियो

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.