• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असार ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

रोट्रयाक्ट क्लब अफ चितवनको नयाँ नेतृत्व चयन

  •   बुधबार, जेठ ०७, २०७७
  • A
  • A+
  • A++

रोट्रयाक्ट क्लब अफ चितवनको नयाँ नेतृत्व चयन भएको छ । हालै सम्पन्न भएको क्लबको दोश्रो एसेम्बलीले सन् २०२०/२१ का लागि रोशन खरेलको अध्यक्षतामा नयां कार्य समिति चयन गरेको छ ।एसेम्बलीको अध्यक्षता वर्तमान अध्यक्ष गोविन्द थापाले गरेका थिए ।

खरेल अध्यक्ष भएसंगै निर्वाचित अध्यक्षमा सौगात अर्याल तथा मनोनित अध्यक्ष मा अच्युत न्यौपाने चुनिएका छन । उपाध्यक्षहरुमा प्रभा गुरुङ, प्रवेश बास्तोला र प्रभास रोय सचिवमा भोजराज लम्साल सह सचिवमा निशा रेग्मी, कोषाध्यक्षमा अमृत सापकोटा, सुप्रिया खड्का चुनिएका छन् ।
कार्य समितिमा ४ जना डाईरेक्टरहरु क्रमश सोनिस श्रेष्ठ, विक्रम शाह, सन्तोष भट्टराई, युगल श्रेष्ठ सम्पादक दीनानाथ ढुंगाना सर्जेन्ट एट आर्म संजीव यादव इन्ट्रयाक्ट संयोजक दिक्षान्त प्रधान र पब्लिक रीलेशन अफिसर रजनी खाती गरि १९ जनाको बोर्ड गठन गरिएको छ ।

कार्यक्रममा मातृ क्लब चितवन रोटरी क्लबका अध्यक्ष राजु पौडेल निर्बाचित अध्यक्ष रोशन पिया, क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान लगायत अधिकांश पूर्व अध्यक्षहरु उपस्थित भई नयाँ कार्य समिति लाई बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो ।

समाजिक सेवाभाव ‘फेलोशिप सँगै सेवा’ भन्ने मुलनारा बोकेको रोट्रयाक्ट क्लब विश्व स्तरमा स्थापित संसारकै ठुलो र प्रतिष्ठित रोटरी क्लवको युवा लक्षित अन्तराष्ट्रिय क्लब हो भने चितवन रोट्रयाक्ट क्लब चितवनमा परिचित, रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानको दोश्रो तथा अब्बल क्लबको रुपमा रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.