• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • ४. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ५. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ६. जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  • ७. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

  • ९. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • १०. राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

कृषककाे समस्या र सरकारकाे अत्मनिर्भरमुखि याेजना



  •   बुधबार, असार ०३, २०७७
  • A
  • A+
  • A++

कृष्णप्रसाद हुमागाई

कृषि मानविय जिवन निर्भहनकाे आत्मा हाे जुन विना मानव जिवनकाे अस्तित्व रहँदैन । अझ हाम्रो जस्तो राष्ट्रहरूकाे लागि कृषि नै जिवन निर्बहनकाे मेरूदणड हाे । कृषिले देशलाई समृद्धिकाे बाटाे तर्फ अगाडि बढाउन महत्त्वपूर्ण याेग्दान पुर्याउन सक्छ , विश्वमा कृषि नै एउटा यस्तो तत्त्व हाे जसले मानवलाई बाँच्ने आधार प्रदान गर्दछ ।

त्यसैले वर्तमान समयमा नेपालकाे लागि उत्तम र प्रभावकारि , जिवन गुजार गर्ने मुल आधार भनेकाे कृषि हाे , यदि कृषि नहुने हाे भने नेपाल भाेकमरिकाे पहिलाे नम्बरकाे रूपमा गनिने थियौ । आजकाे दिन सम्म नेपालीलाई कृषिले नै जिवन उकास्न महत्त्वपूर्ण भुमिका निर्बहन गरेकाे छ ।

नेपाल ब्राजिल पछिकाे जल श्राेतकाे दाेश्राे धनि देशकाे रूपमा परिचित छ यसैकारणले नेपालमा कृषि र जल विधुतकाे प्रचुर सम्भावना भएको देशकाे रूपमा गनिन्छ । विशेष गरि नेपालमा जम्मा जनसंख्याकाे ६५% जनता कृषि पेशमा निर्भर रहेका छन जसले आफ्नाे दैनिकी गुरा चलाउने गरेका छन तर विडम्बनापूर्ण भन्नु पर्छ ६५% कृषि पेशमा आश्रित भएको जनताहरूले कृषिलाई व्यवसायी रूपमा संचालन नगरि आफ्नाे जिवन गुजरा गर्ने हिसाबले कृषि पेशालाई आगालेका छन । परिमाण स्वरूप नेपालमा छिमेकि देश भारतबाट बर्षैनि अर्बौंकाे खाद्यान्न नेपाल भित्रिने गरेकाे छ ।

नेपालकाे तराई क्षेत्र विशेषगरी २३ जिल्लालाई अन्नकाे भण्डारकाे रूपमा लिइन्छ भने केहि मात्रामा पहाडी भेगमा पनि कृषि पेशामा मानिस निर्भर भएका छन । तर पनि यसले नेपाललाई आवश्यक पर्ने खाद्यान्न प्रशस्त मत्रामा उत्पादन गर्न सकेकाे छैन यसकाे एउटै कारण हाे कृषि पेशमा व्यवसायीकरणकाे अभाव हाे ।

नेपालमा कृषि पेशामा अर्काे ठुलाे दुर्भाग्य पुर्णकुराे के छ भने बजारिकरणकाे अभाव, उचित मुल्य नपाउनु, मल तथा विउ विजन मंहँगाे हुनु, विचउलियाकाे मनाेमानि , भण्डारनकाे अभाव, सरकारि स्ततरबाट सरकारि मुल्य प्रभावकारि रूपमा नताेकिनु यि यावत कारणले कृषकले व्यवसायिक रूपमा खेति नगरेकाे देखिन्छ ।

पछिल्लो केहि समय यता फलफुल तथा तरकारी खेतिमा कृषकहरू व्यवसायी रूपमा खेति गर्दै आईरहेका छन । यसले केहि हद सम्म बाहिरि आयातलाई राेक्न सकेता पनि व्यापारीहरूले नेपालकाे तरकारिलाई लागत अनुसारकाे मुल्य तिर्न नमान्ने र भारत तथा तेश्राे मुलुकबाट प्रशस्त मात्रामा तरकारी भित्र्याउनाले नेपालकाे तरकारिले उचित मुल्य तथा बजार नपाएर खाल्टामा पुरिदिने, खाेलामा बगाउने , बारिमा भएकै ठाउँमा जाेतिदिने कार्य गर्न कृषक बाध्य भएका छन ।

यस्ता परिस्थिति तथा बाध्यता सरकारि तहका कर्मचारी आफै ठुला ठुला व्यापारीहरूसँग मिलेर गरेकाे घटनाहरू हामिले मिडियामा आउनाले कृषक निराशा भएर उत्पादन गर्नै बन्द गरेर बस्न बाध्य भएका छन ।

अर्कातिर खाद्यान्नलाई थप बस्तुगत रूपमा विशेषण गर्नु पर्दा ।

मकै
नेपालकाे तराई क्षेत्रमा कार्तिक मंसिरमा तराईका धेरै जसाे जिल्लामा उन्नत जातकाे मकै खेति गरिन्छ । याे समयमा खेति गरिएको मकै विशेष गरि चैत्र बैशाख तयार हुन्छ । तर दुखका साथ भन्नु पर्दा एउटा किशानले १० -१५ कठ्ठा जग्गामा मकै खेति गर्न प्रति कठ्ठा ४ -५ सय रूपैया किलाेकाे मकैकाे बिउ खरिद गर्नु पर्ने हुन्छ त्यसमा एक पटमा ५ बाेरा युरिया मल हाल्नु पर्छ जुन ३ पटक हाल्नु पर्छ र मल ४५ रूपैयाँ किलाे हुन्छ।

त्यस जग्गा जाेताई खर्च १० हजार बराबरकाे लाग्छ यसमा अर्काे समस्या सिचाइकाे अभाव भई रहँन्छ । मकै तयारि हुने अन्त्यमा हावा हुरिले २५% नष्ट पार्छ त्यसमा पनि किरा भट्ङग्राले अगाडिनै केहि प्रतिशत नष्ट पारिसकेको हुन्छ । जब मकै भाँचेर छाेडाई सुकाईन्छ तब घरमा भित्र्याउदा प्रति गठ्ठा २ -३ क्यून्टल मकै उत्पादन हुन्छ ।

एउटा किसानले दिनरा गरेर ६ महिना सम्म परिश्रम गर्दछ र बेच्ने समयमा त्यसकाे मुल्य भने २० -२२ रूपैया किलाे बेच्नु पर्ने हुन्छ । यसमा पनि व्यापारीकाे मनाेमानि हुन्छ । अझ अन्य बालिहरू धान, गहुँ, ताेरि, दाल, इत्यादी खाद्यान्नकाे उत्पादन अत्यन्तै न्युन मात्रामा हुने गर्छ सर यिनिहरूकाे पनि मुल्यकाे अवस्था र खर्चलाई हेर्ने हाे भने झन बढि मारमा परेकाे देखिन्छ ।

साथै जब बालि लगाउने समय आउछ तब बिउ विजन, मल काे सधैं अभाव सृर्जना हुन्छ जसले गर्दा कृषकहरूले सास्ति खेप्नु पर्ने हुन्छ। अब हामी आफै भनाै यसरी खेति गर्दा किसानलाई कति मार्जिन बस्छ एउटा किसानले यसरि खेति गर्दा आफ्नाे जिविका निर्बाहन गर्न हम्मे हम्मे पर्छ भने कसरी देशले कृषिमा आत्मा निर्भर हुन सक्छ ।

अझ यसमा ज्याला र घरकाे परिवारकाे पारिश्रमिक जाेडने हाे भने उल्टाे घाटामा जान्छ । अझ थप्नु पर्दा यदि त्याे किसानकाे आफ्नै जमिन हाे भने त्याे पनि अलि अलि खान पुग्ने बचल्ला अन्यथा अर्काकाे जग्गा भाडामा लिएर खेति गर्ने किसानलाई त झन उल्टाे ऋण गरेर ठेक्का तिर्नु पर्ने अवस्था आउन सक्छ ।

वर्तमान समयमा सरकारले बाहिरबाट आउने मल तथा विउ विजनमा कर बृद्वि गर्नाले झन कृषकहरूमा निरासा छाएको छ र यसमा पनि जब किसानलाई मल र विउकाे आवश्यकता पर्छ तब व्यापारी र सरकारकारि निकायमै बसेका हाकिमहरूकाे मिलेमताेमा अभाव सृर्जना गरेर मल विउकाे हाहाकार मच्चाउने गर्छन ।

यसरि सरकारले बर्षै पिछे एक तिर कृषि उपच विउ तथा मलहरूमा कर बृद्वि गर्ने र अर्कातिर नेपाललाई कृषिमा आत्मा निर्भर बनाउने भन्ने निति र याेजना , याेजनामा मात्र सिमित रहेकाे छ । त्यसैले जब सम्म हामिले कृषिलाई व्यबहारिक रूपमा बुझिदैन र सरकारले बुझदैन तब सम्म बाहिरि रूपमा अन्दाजकाे भरमा कृषककाे लागि निति तथा कार्यक्रम ल्याउनु भनेकाे बालुमा पानि हाले बराबर हुन्छ ।

नेपालकाे परिवेशमा हेर्ने हाे भने सरकारले ल्याएकाे कृषि अनुदान , साैलियतपुर्ण कृषि कर्जा भनेकाे पहुचवाल व्यक्ति , नेताका आसेपासे कार्यकर्ताहरू र मन्त्री तथा मेयरका नजिकका भाई भतिज, साला , बुहारि र भान्जा भान्जिलाई मात्र पुग्ने गर्छ जुन किसान दिनरात मेहनत गरेर माटाेमा लडिकुडि गरेर खेति गर्छ उस सधैं मारमा नै पर्ने गरेकाे छ ।

अन्त्यमा मानिस कृषिपेशाबाट कुनै पनि सिप नलागेपछि विदेश पलाय हुनु सिवाय अरू कुनै पनि विकल्प हुदैन । एक क्षणकाे भाषणमा आशा लाग्दा याेजना र मन छुनेभाषणहरू गरेर केहि क्षण जनतालाई मख्ख पारेपनि दिर्घकालमा गरिब , किसानि निमुखा जनताहरू पुरपुरामा हात राखेर आफ्नाे धेर थाेर भएको जमिनमा लडिबुडि खेल्नु शिवाय अरू कुनै विकल्प हुदैन ।

यदि सरकारले कृषि खाद्यान्न वालि तथा तरकारीकाे न्युनतम मुल्य ताकिदिने, मल तथा विउमा कर घटाउने र समयमै कृषकलाई उपलब्ध गराउने, बजारिकरणका लागि उचित वातावरण निर्माण गरिदिने सम्पूर्ण कृषि वालि तथा तरकारीको प्रभावकारि रूपमा विमा गरिदिने बजारकाे सुनिश्चितता गर्न सक्यौं भने आम युवाहरू कृषिका लागि सरकारले ल्याएकाे निति तर्था कार्यक्रम सफल बनाउन कम्मर कसेर लागि पर्ने छन ।

लेखक युवा स्वयंसेवक एव सामाजिक अभियानता हुनु हुन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

ट्रेन्डिङ

सबै

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

आज जनैपूर्णिमा र रक्षाबन्धन : देशभर नयाँ जनै फेर्दै, रक्षासूत्र बाँध्दै पर्व मनाइँदै

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.