• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, जेठ २४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

  • १. दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

  • २. माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

  • ३. गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

  • ४. देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

  • ५. रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

  • ६. भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

चर्चित गायीका कमला घिमिरे दुुु’र्घटनामा, यस्तो छ अवस्था

  •   आइतबार, साउन ३२, २०७७
  • A
  • A+
  • A++

काठमाडौं । चर्तित गायीका कमला घिमिरे दु’र्घटनामा परेकी छन् । उनी पछिल्लो समय दोहोरीका लागि निकै चर्चित छन् । दोहोरीमा आफु भन्दा ठूला र चर्चितलाई पनि कडा जवाफ दिने कमला दुर्घटनामा परेको बारे सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

उनको तस्बिर सहित कमलाको फ्यान क्लवले दु’र्घटनाको खबर सार्वजनिक गरेको हो । तर उनको दु’र्घटना कसरी भयो भन्ने खुलाईएको छैन । तर फ्यान क्लवले उनलाई धेरै चोट नलागेको र सामान्य घाइते भएको जनाएको छ । उनको चोट लागेको तस्बिर सार्वजनिक भएको छ । मेडिकलमा उपचारार्थ कमलाको तस्बिर सार्वजनिक फेसवुकमा स्वास्थ्यलाभको कामना गर्न भनिएको छ । उनको दुर्घटनाको कारण खुलाईएको छैन ।

नेपाली दोहोरी गीत संगीतको क्षेत्रमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन् । सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै देश तथा विदेशमा बढेर गएको छ । छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन् ।

सानै उमेर भएपनी देश तथा विदेशमा नाम चलेका ख्याति प्राप्त गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता देखेर सबै लोकपारखी दर्शक तथा स्रोता अ’चम्ममा परेका छन ।

बुबा कल्याण घिमिरे र आमा देवकी घिमिरेको कोखबाट जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोषमा करिव ११ बर्ष पहिले विपन्न परिवारमा भएको थियो । ९ वर्षको उमेरमै स्कुलका साथीभाई, घरछिमेकमा दोहोरी गाएर चकित पार्ने गर्थिन उनी । सानै उमेर भएपनी गहन शब्द लाई सरल भाषामा टुक्का जोडेर गाउन सक्ने क्षमताबाट त्यो बेला पनी गाउँमा सनसनी नै फैलिएको थियो ।

विद्यालयमा आयोजना गरिने अतिरिक्त प्रतियोगीतामा भाग लिई सबैको प्रशंसा हौसला र पोजिसन जित्ने उनको कला नै थियो । गाउँमा हुने चाडपर्व, विवाह लगायतको उत्सवमा उनको गीतमा रमाउनेहरुको ताती लाग्छन्। परिवारका कुनै सदस्य गीत संगीतमा लागेका छैनन् तर पनी कमला नेपाली गीत संगीत त्यसमा पनी लोक गीतमा दोहोरी गाउन आफना अग्रजका अगाडि तम्तयार भै हाल्छिन ।

काठमाडौं । चर्तित गायीका कमला घिमिरे दु’र्घटनामा परेकी छन् । उनी पछिल्लो समय दोहोरीका लागि निकै चर्चित छन् । दोहोरीमा आफु भन्दा ठूला र चर्चितलाई पनि कडा जवाफ दिने कमला दुर्घटनामा परेको बारे सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

उनको तस्बिर सहित कमलाको फ्यान क्लवले दुर्घटनाको खबर सार्वजनिक गरेको हो । तर उनको दुर्घटना कसरी भयो भन्ने खुलाईएको छैन । तर फ्यान क्लवले उनलाई धेरै चोट नलागेको र सामान्य घा’इते भएको जनाएको छ । उनको चोट लागेको तस्बिर सार्वजनिक भएको छ । मेडिकलमा उपचारार्थ कमलाको तस्बिर सार्वजनिक फेसवुकमा स्वास्थ्यलाभको कामना गर्न भनिएको छ । उनको दुर्घटनाको कारण खुलाईएको छैन ।

नेपाली दोहोरी गीत संगीतको क्षेत्रमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन् । सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै देश तथा विदेशमा बढेर गएको छ । छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन् ।

सानै उमेर भएपनी देश तथा विदेशमा नाम चलेका ख्याति प्राप्त गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता देखेर सबै लोकपारखी दर्शक तथा स्रोता अचम्ममा परेका छन ।

बुबा कल्याण घिमिरे र आमा देवकी घिमिरेको कोखबाट जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोषमा करिव ११ बर्ष पहिले विपन्न परिवारमा भएको थियो । ९ वर्षको उमेरमै स्कुलका साथीभाई, घरछिमेकमा दोहोरी गाएर चकित पार्ने गर्थिन उनी । सानै उमेर भएपनी गहन शब्द लाई सरल भाषामा टुक्का जोडेर गाउन सक्ने क्षमताबाट त्यो बेला पनी गाउँमा सनसनी नै फैलिएको थियो ।

विद्यालयमा आयोजना गरिने अतिरिक्त प्रतियोगीतामा भाग लिई सबैको प्रशंसा हौसला र पोजिसन जित्ने उनको कला नै थियो । गाउँमा हुने चाडपर्व, विवाह लगायतको उत्सवमा उनको गीतमा रमाउनेहरुको ताती लाग्छन्। परिवारका कुनै सदस्य गीत संगीतमा लागेका छैनन् तर पनी कमला नेपाली गीत संगीत त्यसमा पनी लोक गीतमा दोहोरी गाउन आफना अग्रजका अगाडि तम्तयार भै हाल्छिन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.