• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, जेठ २४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

  • १. दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

  • २. माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

  • ३. गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

  • ४. देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

  • ५. रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

  • ६. भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

श्रीमान पोर्चुगलमा यता नेपालमा अदालतमा काम गर्ने श्रीमती छोरा सहित बेपत्ता, जंगलमा स्कुटर, नारायणी तिरमा बच्चाको चप्पल फेला पर्यो (भिडियो हेर्नुस्)



  •   सोमबार, भदौ ०१, २०७७
  • A
  • A+
  • A++

काठमाडौ । नवलपुरवाट शारदा लामिछाने र उनको ८ वर्षका छोरा प्रनेश लामिछाने हराएको भन्दै अहिले प्रहरी र परिवार खोजीमा जुटेको छ । उनी केही दिन अघि आफ्नो छोरालाई नारायणी नदि देखाउने भन्दै लिएर हिडेको केही आफन्तहरुले देखेका थिए । शनिवारको दिन शारदा र उनको छोरा हराएका हुन् । तर आइतवारको समयमा शारदा कावासोती २ मा हाइवे भन्दा झण्डै डेढ किलोमिटर उत्तर तर्फ डेरा खोज्दै पुगेको एउटा संकेत फेला परेको छ ।

उनी एक जना महिला डेरा खोज्दै आएको भन्दै एक जना युवकले बताएका छन् । राजु न्यौपाने भाडामा बसेकै घरमा शारदा कोठा खोज्न आएको भन्दै भनेपछि अहिले उनी जिवितै रहेको भन्दै खोजि थालिएको छ । कोठा खोज्न आउने महिलाले भने बच्चा नबोकेको ति युवकले बताएका छन् । माक्स लगाएको अवस्थामा देखेको बताएका ति युवाले अहिले हराएको भनेर सार्वजनिक भएको तस्बिरसंग ९० प्रतिशत मेल खाने महिला देखेको बताएका थिए ।

श्रीमान काठमाडौ काम गर्ने र परिवारका साथमा बस्दा खर्च धान्न नसकेका कारण आफु कावासोतीमा कोठा खोजेको भन्दै पुगेको ति युवाले बताएका छन् । युवाले आफु घरभेटी नभएको र साँझ आउनु भनेर भन्दा उनले मलाइ त तुरुन्तै चाहिएको छ भन्दै हिडेकी थिइन् । उनले ति युवासंग बाबु र म बस्ने हो भन्दै कोठा खोजेकी थिइन् ।

देवि लामिछाने ९वुटवल० की महिला जसले भविष्यवाणी गर्ने दावी गर्छिन । उनले शारदा दाइने चन्द्रमामा निस्किएको, राम्रो समयमा घरवाट बाहिर निस्केको, कालराहु पुर्व भएको र शारदा उत्तर पश्चिम गएको भन्दै शारदा जिवित रहेको र उनलाई केही नभएको देवि लामिछानेले दावी गरेकी छन् ।

शारदाको अमाजुले पनि घरवाट निस्कदा पिंक रंगको कपडा लगाएको बताएकी छन् । कावासोतीमा शारदा जस्तै देखेको बताएका युवाले पनि पिंक रंगकै कपडा लगाएको आफुले देखेको बताएका छन् । शारदाका श्रीमान पोर्चुगलमा छन् । यता शारदा हराएको धेरै दिन भइसक्यो । नारायणी नदि किनारमा उनीहरु गएको र नदि किनारमा एक जोर चप्पल फेला परेपछि शंका उत्पन्न भएर उनको खोजि गरिएको हो ।

शारदाका बुवा आमाले ज्वाईका कारणले नै शारदाले घर छोडेको बताएका छन् । उनलाई पोर्चुगलमा रहेका ज्वाईले शारदालाई मोवाइलमा निकै तनाव दिने गरेको शारदाको बुवाले बताएका छन् । श्रीमानले पोर्चुगलवाट पठाएका म्यासेज पनि अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

स्कुटर जंगलको छेउमा फेला परेको र बच्चाको चप्पल नारायणी नदिमा फेला परेपछि शारदाको माइती निकै दुखी भएका छन् । उनी माइत जान भनेर घरवाट हिडेको तर माइत पनि पुगिनन् । अहिले उनको खोजि भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.