Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, फागुन २२, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

मानव बेचविखन न्यूनीकरणमा थ्रि एन्जल्स नेपाल

हेटौंडा रबर उद्योग लिमिटेडको पहिलो साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने निर्णय !

टाटा पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नायिका सृष्टी खड्का नियुक्त

श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व,अध्यक्षमा सन्देश घलान सर्वसम्मत चयन

भरतपुरमा माघ १९ गते देखि सातौं अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान फुटबल प्रतियोगिता हुने

नारायणी एक्सपो २०८२ मा सुनिल पण्डित, रेजिना बिसी र यश कुमारको प्रस्तुति रहने

लोकप्रिय समाचार

इमान्दारिता र अनुशासनलाई पालना गर्ने विद्यार्थी शक्तिको आवश्यकता, कुलमान घिसिङ



  •   शनिबार, चैत २१, २०७७
  • A
  • A+
  • A++

प्राज्ञिक विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कार्यकारि निर्देशक कुलमान घिसिङले देश परिर्वतन गर्नका लागि असल इमान्दारिता र अनुशासनलाई पालना गर्ने विद्यार्थी शक्तिको आवश्यकता भएको कुरा बताउनु भएको छ ।
नेपाल विद्युत प्राधिकरणको महत्वपूर्ण जिम्मेवारी पुरा गर्दै नेपाललाई लोडसेडिङ मुक्त गरेका कुलमान घिसिङजीले विद्यार्थी परिषद्को नाम जति राम्रो र यहाँ आएर र कार्यक्रम हेर्दा त्यतिनै राम्रो सभ्य र व्यवस्थित रहेको कुरा व्यक्त गर्दै यसले देशमा राम्रो काम गरिरहेको कुरामा खुशि व्यक्त गर्दै अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

शिक्षा क्षेत्रमा राजनीतिम दलदेखि माथि उठेर निरन्तर समाजको युवा शक्तिहरू र विद्यार्थीहरुलाई असल नैतिकवान, चरित्रवान र रचनात्मक कार्य गर्द आई रहेको विद्यार्थी परिषद्को राष्ट्रिय अध्यक्ष प्रा.डा.रामजी गौतमले बताउनु भयो । नेपालको औद्योगिक नगरि विराटनगरमा आयोजना भएको विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहका प्रमुख अतिथि उज्यालो नेपालका अभियानता, नेपाल विद्युत प्रधिकरणका पुर्व प्रमुख कार्यकारि निर्देशक कुलमान घिसिङ, विशिष्ठ अतिथि राष्ट्रिय स्वयम सेवक संघका राष्ट्रिय प्रचार प्रमुख सुनिल अम्बेकर,विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष प्रा.डा. रामजी गौतम, राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्ट, व्यवसायी, वेणीगोपाल मुन्दडा, समाजसेवी, नोवेल मेडिकल कलेजका कार्यकारि निर्देशक इन्दिरा शर्मा, विद्यार्थी परिषद्का प्रदेश अध्यक्ष चिन्तामणी बस्नेत, प्रदेश सचिव कटुवाल, लगायत विद्यार्थी परिषद्का राष्ट्रिय पदाधिकारी साथै समाजका सामाजिक, धार्मिक र देशभरका युवाहरूको विशेष उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

ट्रेन्डिङ

सबै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

मानव बेचविखन न्यूनीकरणमा थ्रि एन्जल्स नेपाल

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.