• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

तरुण नेता सन्तोष पुगे जन्मदिन मनाउन बिपन्न परिवारको घरघरमा

  •   शुक्रबार, जेठ ०७, २०७८
  • A
  • A+
  • A++

केशव तिवारी, चितवन नेपाल तरुणदल चितवन जिल्ला सदस्य सन्तोष स्याङतानको जन्मदिनको अवशर पारेर नेपाल तरुणदल कालिका नगरपालिकाले लक डाउनको समयमा कालिका नगरपालिका भित्रका अति बिपन्न ४० परिवारका लागी राहत बितरण गरेको छ ।

रोगले भन्दा भोकले कोहि पनि मर्न नपरोस भन्ने उदेश्यका साथ आफ्नो जन्मदिनका अवशरमा रु. २० हजारको कोष स्थापना गरी अन्य सहयोगी दाताहरुको सहयोगमा आज बाट सुरु भएको राहत बितरण कार्यक्रम लकडाउन अवधीभर कालिका नगरपालिका भित्र तरुण दलको अगुवाइमा संचालन भैरहने हुँदा आँफुलाइ निकै खुसी लागेको तरुण नेता स्याङतानले बताए ।

शुक्रबार भएको पहिलो चरणको राहत बितरण कार्यक्रममा कालिका नगरपालिका भित्रका अति बिपन्न ४० परिवारका लागि प्रती परीवार २० के. जी . चामल, १ लिटर खाने तेल, १ किलो दाल र १ प्याकेट नुन बितरण गरिएको थियो । सरकारले निशेधाज्ञा जारी गरेका कारण तरुण युवाहरुको अगुवाइमा राहत प्याकेजलाई बिपन्न परिवारको घर सम्म नै पुर्याईएको थियो ।

कालिका नगरपालिकाका तरुण अध्यक्ष कमल मुक्तान, सचिव दिवश मगर, ने. बि. संघ जिल्ला सह – सचिव अशोक स्याङतान, तरुणदल जिल्ला सदस्य संतोष स्याङतान, राम शरण पाठक, सागर लामा लगायतले राहत बितरण कार्यक्रमको अगुवाइ गरीरहेका छन ।

नगरपालिका भित्र अति बिपन्न परिवारको डाटा कलेक्सन भैरहेको र अर्को साता फेरि पनि दोश्रो चरणको राहत बितरण गरीने सँयोजक दिवश मगरले लाइ बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.