Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, जेठ १९, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

कांग्रेसका ३ नेता बने मन्त्री, स्वास्थ्यमा मोहन बस्नेत

न्यू होप नमस्ते ईन्भेष्टमेन्टको अध्यक्षमा दिपेश श्रेष्ठ

पहिला आवास क्षेत्र पुर्ने अनुमति पछि महानगरपालिकाको कारवाहि

रवी लामिछानेले पाए सफाई , चितवन – २ मा हुने चुनावमा जित्लान त रविले ? 

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

लोकप्रिय समाचार

  • १. उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

ससुराली घरमै झुण्डिए ज्वाई, यस्तो नोट भेटिए पछि सबै छक्क



  •   मङ्गलबार, कार्तिक ३०, २०७८
  • A
  • A+
  • A++

काठमाडौ । धनुषामा एक जना युवक ससुराली घरमै झुण्डिएको अवस्था मृ त फेला परेका छन् । उनले लेखेको एक नोट पनि फेला परेको छ । जसमा उनले आफुले यस्तो निर्णय लिनुमा ससुरालीका सबै परिवार कारण भएको बताएका छन् । मिथिला नगरपालिका वडा नम्बर २ का २६ वर्षीय रामचन्द्र महतो सोमवार राती ससुराली घरमा झुण्डिएका हुन् ।

गम्भीर अवस्थामा उपचारका लागि अस्पतालतर्फ लैजाँदै गर्ने क्रममा बाटैमा उनको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। महतोको खल्तीमै उनले लेखेको नोट प्रहरीले फेला पारेको थियो । उनले लेखेको सो नोट पढेर प्रहरी र त्यहाँ रहेका सबै छक्क परेका थिए ।

उनले नोटमा आफूलाई सुसुरालीका सबै सदस्य मिलेर सोमबार आफुलाई हात पात गरेको बताएका छन् । ससुरालीले शारिरीक र मानसिक या त ना दिएकाले आफु माथि कुनै घटना भए ससुराली परिवारका सवै सदस्यलाई कारवाही गर्न पनि उनले नोटमा लेखेका छन् ।

‘म रामचन्द्र महतो, म आफ्नो पूरै होस् हवासमा लेख्दै छु कि मेरो यदि कुनै कारणवश मृत्यु भयो भने त्यसको सम्पूर्ण जिम्मा मेरो ससुरालीका सम्पूर्ण सदस्यहरूको हुने छ’, उनले नोटमा लेखेका छन्, ‘किनकि मलाई उनीहरूले मिति २०७८।७।२९ गतेका दिन बेलुकातिर सबै जना मिली कु टे को छ र ट र्च र गरेकोले मलाई यसले धेरै मन दुख्ने गा ली गरेकोले म म र्न गइरहेको छु।’

उनले त्यस्तो लेखेर हस्ताक्षर पनि गरेका छन् । महतो मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरस्थित ससुराली घरमा फेला परेका हुन् । उनलाई झुण्डेको देखेपछि सुसुरालीका सदस्यले उपचारका लागि अस्पतालतर्फ लाने क्रममा बाटैमा उनको मृत्यु भएको प्रहरीको भनाइ छ।

महतोले ५ वर्षअघि विवाह गरेका थिए। उनका दुई छोरा छन्। घरभन्दा केही पर मात्र ससुराली भएकाले प्रायः उनी ससुरालीमै बस्ने गरेका थिए। त्यस क्रममा ससुराली र उनीबीच बेलाबेला विवाद हुने गरेकाचे स्थानीय बताउँछन्। घटनापछि सासू सुमित्रा देवी र सालो श्रवण महतोलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

ट्रेन्डिङ

सबै

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

इन्जिनियर द्वोय मिलन अर्याल र सुजन रेग्मी को “कठै ऐना हेरी” सार्बजनिक(भिडिओ सहित)

कांग्रेसका ३ नेता बने मन्त्री, स्वास्थ्यमा मोहन बस्नेत

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.