• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज १९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

लोकप्रिय समाचार

  • १. परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

  • २. कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

  • ३. धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

एम सि सि नेपालिको हितमा छ छिटोभन्दा छिटो परित गर्नुपर्छ :भट्टराई



  •   शनिबार, मङि्सर १८, २०७८
  • A
  • A+
  • A++

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल राष्ट्रको हित भएको बताएका छन् ।

एक टेलिभिजनको अन्तरर्वार्तामा एमसीसी बारे धेरै जनतालाई थाहा नभएको बताउँदै उनले भने, ‘मलाई गोरखाका जनताले तीन चोटी चुनेर पठाउनु भएको छ, त्यहाँ पनि (एमसीसी) ठूलो भ्रम रहेछ । म त्यहाँको विगट ठाँउमा पुगे र त्यहाँका सामान्य जनताले पनि यो एमसीसी के हो ? यो त राष्ट्रघाती छ रे, अमेरिका आउँछ रे भने, हामीले हैन डराउन पर्दैन भन्यौं ।’

यसैक्रममा उनले देशको रक्षा गर्नका लागि आफू ज्यूँदै रहेको बताउँदै एमसीसीलाई देशमा भित्र्याएर विकास गर्नुपर्ने बताए । उनले भने- ‘हैन नडाराउनु तपाईहरु, हामी ज्यूँदै छौं, देशका लागि हामी छौं, यो देशलाई कसैले नोक्सान गर्न सक्दैन, देशको रक्षा हुन्छ र एमसीसीको विषयमा तपाईहरु चिन्ता नगर्नुस् । त्यसबारे आवश्यक निर्णय हामीले गर्छौं र यो देशको हितमा छ ।’

उनले पुनः एमसीसी नेपालको हितमा छ भन्दै भारत, चीन अमेरिकासँग राम्रो सम्बन्ध बनाएर जानुपर्ने बताए । चीन विआराई र भारतसँगको सहमति साम्झैतालाई कार्यन्वयन गरेर जानुपर्ने उनको जोड छ । एमसीसी जतिसक्दो छिटो सम्झैता गरेर देश छिटो विकास गर्नुपर्ने बताउँदै जनता भ्रममा नपर्न आग्रह गरेका छन् । कुनै देशसँग विरोध नगरी सबैबाट सहयोग लिएर देशलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

भट्टराईले विगतमा यस्ता सम्झौता गर्दा विवाद बढी देखिएकाले पनि राष्ट्रिय सहमति जुटाउन सहज हुन्छ भन्ने ढङ्गले नेपालकै तर्फबाट माग गरेर संसद्बाट अनुमोदनको बुँदा एमसीसी सम्झौतामा राखिएको बताए । भट्टराईले राजनीतिक दलले छिटोभन्दा छिटो सहमति गरेर सम्झौतालाई अनुमोदन गर्ने कुरा नै राष्ट्रिय हितमा हुने दावी गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

ट्रेन्डिङ

सबै

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.