Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, माघ १८, २०७९
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

स्टार खेलाडी मेस्सी र रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रिपूर्ण खेल हुँदै

पल शाहले पाए तनहुँ अदालत बाट सफाई

आज तनहुँ जिल्ला अदालतमा पल शाह विरुद्धको मुद्दाको फैसला हुँदै

डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै

सन्दिप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

आदेश होइन कानुनको पालना गर्नुहोस्ः गृहमन्त्री लामिछाने

LIVE : प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदै

लोकप्रिय समाचार

  • १. राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

  • २. बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

पुस ७ गते बुधबार कुन रासी को भाग्य चम्कदै छ हेर्नुस दैनिक रासिफल



  •   बुधबार, पुष ०७, २०७८
  • A
  • A+
  • A++

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । समग्रमा दिन रमाइलो नै छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको काममा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ । पहिलेका समस्या दोहोरिन सक्छन् । मुख्य काममा बाधा हुँदा मन खिन्न हुनेछ । परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् । साथै अन्नको पनि लाभ होला । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मान सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ काममा सम्झौता गर्नुपरेपनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइ लेखाइमा पनि समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ । टाढाको यात्राको पनि सम्भावना छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज मनग्य धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । अरूलाई आश्वासन दिने बानीले दुःख पाइनेछ । स्वास्थ्य कमजोर रहनाले चिताएको काम गर्न नसकिएला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पति पत्नीबीच घर सल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । सवारीमा सावधानी अपनाउनु होला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ । राम्रै फाइदाको योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्यजस्ता क्षेत्रमा रुचि बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नयाँ काममा हातामा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । व्यवसायमा लाभ लिने समय छ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन् । विशेष योजना गोप्य राख्नुहोला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

स्टार खेलाडी मेस्सी र रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रिपूर्ण खेल हुँदै

ट्रेन्डिङ

सबै

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

स्टार खेलाडी मेस्सी र रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रिपूर्ण खेल हुँदै

पल शाहले पाए तनहुँ अदालत बाट सफाई

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

बिमानस्थलमा श्रमिक र भिआईपीलाई हुने विभेद अन्त्य गर्दै श्रम मन्त्री अर्याल !

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति र ससंदीय दलको नेतामा अर्याल

चितवन महोत्सव पुस २५ गतेदेखि हुने

सगरमाथा पुग्ने नयाँ र छोटो बाटो भेटियो

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
त्रिविक्रम रेग्मी

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.