• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, साउन २३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

किन बायाँ हातमै लगाइन्छ घडी ?



  •   मङ्गलबार, साउन ०१, २०८१
  • A
  • A+
  • A++

एजेन्सी । मानिसहरूले हातमा घडी बाँधेको तपाईँ हामीले देखेकै कुरा हो । विशेष गरेर बायाँ हातमा घडी लगाउने गरिन्छ । आखिर बायाँ हातमा घडी लगाउनुको कारण के हुन सक्छ ? यसबारेमा आज हामी जानकारी गराउँदैछौँ । बायाँ हातमा घडी बाँधिनुको मुख्य कारण दायाँ हातले धेरै काम गर्ने गर्नु नै हो ।

त्यसैले दायाँ हात काममा व्यस्त हुने हुँदा बायाँ हातमा बाँधेको घडी हेर्न सजिलो हुने भएकाले बायाँ हातमा घडी बाँधिएको अनुमान गर्न सकिन्छ । दाहिने हातले धेरै काम गर्ने हुँदा हातमा बाँधिएको घडी फोहाेर हुने, कोरिने फुट्ने र काम गर्दा ठोक्किने सम्भावना पनि कम हुन्छ त्यसैले पनि बायाँ अर्थात् देब्रे हातमा नै घडी बाँध्ने गरिन्छ ।

कस्तो घडि लगाउनु हुँदैन ?
वास्तुशास्त्रमा घडिले मानिसको जीवन बदल्ने कुरा उल्लेख छ । वास्तुविज्ञान अनुसार घडीले मानिसको समय बदल्न सक्छ । अर्थात घडीकै कारण ब्यक्तिको जीवनमा राम्रो र नराम्रो समय आउन सक्छ । यदि बिग्रिएको घडी लगाउनु व्यक्तिको प्रगतिको बाधक मानिन्छ । त्यसैले कुनै पनि बेला घडी बन्द भएमा तुरुन्त त्यसलाई बनाउनु पर्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

टाइटानिकका यात्रुको सुनको घडी ३३ करोडमा लिलामी

फिच रेटिङसँगको छलफल : राजनीतिक अनिश्चिततामै ‘BB–’ रेटिङ जोगाउन सफल भएको नेपाल

मोरङमा दुई बालिकाको हत्या : प्रहरीले गुत्थी फुकाउन नसकेपछि अनुसन्धान पेचिलो

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.