• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, बैशाख ३०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

लोकप्रिय समाचार

  • १. बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

जसले पायो त्यसले दल खोल्ने प्रवृत्ति खतरनाक : विज्ञहरू

  •   बुधबार, मङि्सर ०३, २०८२
  • A
  • A+
  • A++

प्रतिनिधि सभाको मध्यावधि निर्वाचन घोषणा भएपछि मुलुक नयाँ राजनीतिक चक्रमा प्रवेश गरेको विश्लेषकहरूको भनाइ छ। जेनजी आन्दोलनपछि ‘नयाँ राजनीतिक विकल्प’को चर्चासँगै निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि भीड अत्यधिक बढेको छ। आयोगका अनुसार हालसम्म ७ नयाँ दल दर्ता भइसकेका छन् भने २८ दल दर्ता प्रक्रियामा छन्। उनीहरूको भनाइमा, १८ वर्षपछि पहिलोपटक यति ठूलो संख्यामा दल दर्ता भएको हो।

कानुनविद् डा. विजय मिश्रले “जसले पायो त्यसले दल खोल्ने प्रवृत्ति खतरनाक” भएको टिप्पणी गर्दै दल दर्तामा कडाइ आवश्यक रहेको बताए। उनका अनुसार, विचारभन्दा पनि चुनाव लड्ने उद्देश्यका लागि दल खोल्ने प्रवृत्तिले राजनीतिक व्यवस्थामा अस्थिरता बढाएको छ। अर्थ–राजनीतिक विश्लेषक अरुण सुवेदीले दर्ता भइरहेका धेरै दल ‘‘विचारविहीन र दिशाविहीन’’ रहेको टिप्पणी गरे। उनका अनुसार, वैचारिक स्पष्टता र आर्थिक दृष्टिको अभावले राजनीति “हात्ती छामेजस्तै” बनेको छ।

यता वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले धेरै नयाँ दलहरू “नयाँ बोतलमा पुरानै रक्सी” जस्तै रहेको बताए। उनीहरूका अनुसार, अनुहार मात्र परिवर्तन गरेर पुरानै राजनीति दोहोरिन सक्ने जोखिम कायम छ। विश्लेषकहरूको निष्कर्ष छ—दल संख्या बढेकै कारण स्थिरता, सुशासन र विकासका एजेन्डा फेरि ओझेलमा पर्ने खतरा बढेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

ट्रेन्डिङ

सबै

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.