• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

  • ३. पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

  • ४. जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

  • ५. चार लाख भारतीय रकमसहित पक्राउ

  • ६. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ७. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ८. ढोरपाटन आवातजावतमा सास्ती

  • ९. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • १०. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

त्रिवि विदेशस्थित विद्यार्थीका लागि अनलाइन कक्षा र परीक्षा सुविधा सुरु गर्दै



  •   बुधबार, मङि्सर १०, २०८२
  • A
  • A+
  • A++

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले विदेशमा रहेका नेपाली विद्यार्थीका लागि अनलाइन पठनपाठनको सुविधा दिने भएको छ। बुधवार त्रिवि सभामा पेस हुने नीति तथा कार्यक्रममा, प्रयोगात्मक कक्षा नहुने विषयहरू क्याम्पसमार्फत् अनलाइन माध्यमबाट पढाउने व्यवस्था उल्लेख गरिएको छ।

विदेशबाट अनलाइन पढ्ने विद्यार्थीहरूको परीक्षा नेपाली दुतावाससँगको सहकार्यमा भौतिक उपस्थितिमा सञ्चालन गरिने जानकारी दिइएको छ। अध्ययन पुरा गरी शैक्षिक उपाधिसहित स्वदेश फर्किँदा विद्यार्थीहरूले आर्थिक र शैक्षिक लाभ दुवै प्राप्त गर्ने त्रिविको भनाइ छ।

नेपाल खुला विश्वविद्यालयले पनि स्वदेश र विदेशमा रहेका विद्यार्थीका लागि अनलाइन पठनपाठन र परीक्षा सुविधा उपलब्ध गराउँदै आएको छ। कोभिड महामारीका बेला अन्य विश्वविद्यालयहरूले पनि यस्तै अनलाइन पठनपाठन र परीक्षा प्रणाली अपनाएका थिए।

वहीं, बुधवार ११ बजे प्रधानमन्त्री तथा त्रिवि कुलपति सुशीला कार्कीको अध्यक्षतामा बस्ने त्रिवि सभा (सिनेट) बैठकमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत हुने छ। नीति तथा कार्यक्रममा त्रिविको ब्रान्ड प्रवर्द्धन र आर्थिक आर्जनका लागि लोगो अंकित स्मारिका, उपहार, उपकरण, लत्ताकपडा उत्पादन गर्ने व्यवस्था पनि समावेश छ।

त्यस्तै, विश्वविद्यालयका विभिन्न अध्ययन संस्थान, संकाय, क्याम्पस, विभाग र निकायहरूमा प्रदान गरिने शिक्षक तथा कर्मचारी सुविधामा उच्चस्तरीय समिति गठन गरी एकरूपता ल्याउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

ट्रेन्डिङ

सबै

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.