• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, साउन २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

  • ३. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ४. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

  • ५. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन



  •   आइतबार, माघ १८, २०८२
  • A
  • A+
  • A++

रत्ननगर,माघ १८- प्रगतिशिल लोकतान्त्रिक पार्टीले चितवन क्षेत्र नं १ मा चुनावी अभियानलाई तीब्र बनाएको छ ।
जेनजी आन्दोलनका अगुवा विकास कामीलाई उम्मेदवार बनाएको सो पार्टीले चुनावी एजेण्डा प्रस्तुत गर्दै काकीको पक्षमा भोट मागिरेहको छ ।
यसैक्रममा शनिबार खैरहनीको मगनीचोकमा सो पार्टीले सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरेको छ । सो पार्टीका क्षेत्रीय इन्चार्ज तथा निर्वाचन परिचालन समितिका संयोजक झनक पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला संयोजक सविन न्यौपाने र जिल्ला इन्चार्ज दीपक शाहीले सयुक्त रुपमा सम्पर्क कार्यालय उद्घाटन गरेका थिए ।
सो अबसरमा कार्यक्रमका प्रमुख अतिथि शाहीले देशमा सच्चिकै परिर्वतन र युवाहरुको चहना अनुसारको विकासका लागि प्रगतिशिल लोकतान्त्रिक पार्टी स्थापना भएको बताए ।
संयोजक न्यौपानेले देशमा ठुलो परिर्वतन हुँदा पनि जनताको जीवन स्तरमा सुधार आउन नसकेको भन्दै सर्वहारा जनताका हितको लागि प्रगतिशिल लोकतान्त्रिक पार्टी चुनाबमा होमिएको बताए । उम्मेदवार विकास कामीले सर्वहारा किसान र युवाहरुको समस्या सामधानको लागि आफुले उम्मेदबारी दिएको भन्दै सच्चा र इमान्दार व्यक्तिको पहिचान गरी मतदान गर्न आग्रह गरे । क्षेत्रीय सचिव लेखनाथ भूषालले सञ्चालन गरेको उक्त कार्यक्रम नेता केदार रिजालले स्वागत मन्तव्य राखेका थिए ।
सम्पर्क कार्यालय उद्घाटन लगतै उम्मेदवार कामीले पत्रकार सम्मेलनको आयोजना गरी घोषणापत्र तथा साझा संकल्प सार्वजनिक गरेका छन् । उनले सुकुमबासीलाई लालपूर्जा वितरण र वडा स्तरमा मल बैंक स्थापनालाई जोड दिएर घोषणपत्र तथा साझा संकल्प सार्वजनिक गरेका हुन् । उमेदवार कामीले सकुमबासीलाई लालपूर्जा वितरणसंगै किसानले भोग्दै आएका समस्या निराकरणलाई चुनावी मुद्धा बनाएका छन् ।
जेनजी आन्दोदनपछि जन्मिएको प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट उमेदवार बनेका कामीले आफुले काठमाडौंमा जेनजी आन्दोलनको अगुवाई गरेको भन्दै युवा पुस्ताले खेजेको परिर्वतनलाई आत्मसाथ गर्दै विपन्न र किसानहरुको समस्या सामधान गर्न चुनावी मैदानमा आएको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.