• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, भदौ ०७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

लोकप्रिय समाचार

  • १. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

  • २. भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

  • ३. आज विश्व लामखुट्टे दिवस”

  • ४. कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

  • ५. वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

कतार जेलमा रहेका बिनोद रानाभाटलाई बचाउन ८२ लाख उठ्यो (भिडियो)



  •   आइतबार, साउन ०५, २०७६
  • A
  • A+
  • A++

बिभिन्न सामाजिक कामहरु सफल पार्दै सबैको मन जित्दै गरिब दुखीको हिरोको सँज्ञाा पाएका शिशिर भण्डारी कलाकार पनि हुन्, उनलाई सामाजिक कार्यमा लागेपछि धेरैलाई यो कुरा थाहा नहुन सक्छ । चर्चित १८ नेपाली चलचित्रहरुमा उनले अभिनय गरिसकेका छन् । नाई नभन्नु ल ४, होस्टेल, राधे, बिर्खेलाई चिन्छस, समर लभ, लभ सब लगायतका नामहरु उनले अभिनय गरेका चर्चित चलचित्रहरु मध्ये हुन् ।

युटुबका माध्यमबाट समाजसेवा गर्दै सबैको मनको ढुकढुकी बनेका शिशिर भण्डारी पछिल्लो समय कतारको जेलमा रहेका बिनोद रानाभाटको सहयोग जुटाउन लागि परेका थिए । अघिल्लो समय कृष्ण वलि, जनक गन्धर्व, राकेश योगी, शिशिर खड्का, मेघा घिमिरे, हरिकाजी ढुँगाना, बेद्धिमान कुवँर लगायत थुप्रैको जीवन परिवर्तन गरिसकेका शिशिरले अन्य अभियन्ताहरुको साथमा यो अभियान सफल बनेको छ । शिशिरकै युटुब नयाँ नयाँ न्युज नेपालबाट भिडियो आएपछि एक महिनामै यो अभियान सफल भएको छ ।

बिनोद रानाभाट अभियानमा सम्पुर्ण ८२ लाख नै उठिसकेको छ । शिशिर भण्डारीले यस अभियानमा १९ लाख सँकलन गरेर बुझाए । यससँगै बिनोद रानाभाटको अभियान बन्द भएको छ । शिशिरसँगै यो अभियानमा अर्जन भुसाल, ज्वाला सँग्रौला, एचबि ताम्राकार लगायत देश तथा बिदेशबाट अन्य अभियन्ताहरुको पनि महत्वपुर्ण साथ रहेको छ । भिडियो हेर्नुस

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

ट्रेन्डिङ

सबै

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

आज विश्व लामखुट्टे दिवस”

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

कालिका ओपन स्काउट क्र्युको दोस्रो वार्षिकोत्सव: उत्कृष्ट १३ रोभर–रेन्जर सम्मानित

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

वैदेशिक रोजगारीको प्रलोभनमा १७ लाख ठगीको आरोपमा दुई जना पक्राउ

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

आज विश्व लामखुट्टे दिवस”

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.