• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

लोकप्रिय समाचार

देशै भर प्राज्ञिक विद्यार्थी परिषद्को रक्तदान कार्यक्रम सम्पन्न



  •   मङ्गलबार, मङि्सर २४, २०७६
  • A
  • A+
  • A++

प्राज्ञिक विद्यार्थी परिषद् नेपालको स्थापना दिवस तथा रजत जयन्ती वर्षको स्वागतार्थ बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशभरका २५ केन्द्रहरु काठमाडौ ,त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर,भरतपुर ,गैंडाकोट ,पोखरा ,दमौली ,कुश्मा,बिराटनगर ,जनकपुर ,बर्दिवास,वीरगन्ज ,भैरहवा ,घोराही ,वीरेन्द्रनगर,अत्तरिया,धनगढी ,जुम्ला ,महेन्द्रनगर ,डडेलधुरा लगायतका इकाईमा रक्तदान कार्यक्रम आयोजना गरिएको विद्यार्थी परिषदका राष्ट्रिय सचिव तथा वाग्मती प्रदेश संगठन सचिव छितराज न्यौपानेले जानकारी दिनु भयो ।

विद्यार्थी परिषदले रजत जयन्ती वर्ष भरी एक संकल्प राष्ट्रका लागि भन्ने मुल नराका साथ विभिन्न कार्यक्रमको घोषणा गरेको थियो। मंसिर २४ को रक्तदान कार्यक्रममा सम्पूर्ण विद्यार्थी परिषदका पदाधिकारीहरु विभिन्न इकाईमा सकृयरूपमा खटिएका र देशभर गरिएको रक्तदानमा एक हजार भन्दा बढी पिन्ट रगत संकलन भएको सचिब न्यौपानेले बताउनु भयो ।

विद्यार्थी परिषदले रजत जयन्ती वर्षको अवसरमा बर्षभरी विभिन्न गतिविधि ,राष्ट्रिय छात्रा वर्ग पौष १७,१८र १९ भैरहवा ,मिसन साहसी पौष महिनामा देशभर ,मिडिया कार्यशाला माघको ३ र ४ गते काठमाडौ ,आठौं राष्ट्रिय अधिवेशन चैत २०,२१ र २२ विराटनगर , देशभर महापुरुष परिचय राष्ट्रिय महाअभियान, प्रदेश केन्द्रहरुमा र्याली, क्याम्पस इकाई निर्माण अभियान ,विद्यार्थी सम्पर्क अभियान जस्ता विद्यार्थी हित,समाज हित र राष्ट्र हितका विभिन्न अभियान एवं गतिविधि विद्यार्थी परिषदले संचालन गर्ने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

ट्रेन्डिङ

सबै

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.