• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

लोकप्रिय समाचार

देउसी भैलो खेलेर संकलन गरेको रकमले शैक्षिक सामग्री बितरण



  •   मङ्गलबार, पुष २२, २०७६
  • A
  • A+
  • A++

प्राज्ञिक विद्यार्थी परिषद, नेपाल गैडाकोट नगर इकाई र भरतपुर महानगर इकाईले आज गैडाकोटको भुजेल गाऊका विद्यार्थीहरुलाई सहयोग गरेको छ । भुजेल गाऊको नवनिर्मित जुना प्राबिमा भएको कार्यक्रममा ४६ जना विद्यार्थीलाई साठी हजार बराबरको शैक्षिक सामग्री तथा स्विटर र टोपी वितरण गरिएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बिद्यार्थी परिषदका राष्ट्रिय उपाधक्ष्य डा गोपीनाथ कंडेल प्रमुख अतिथि , गैंडाकोट वडा न ३ अध्यक्ष शिव तिवारी विसिस्ठ अतिथि, बिद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिब नारायण प्रसाद ढकाल , गैंडाकोट नगर व्यवस्था प्रमुख रामचन्द्र आचार्य , परिषदका बिशेष आमन्त्रित सदस्य राजु सापकोटा , बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष, गुरुवर्ग साथै अविभावकको उपस्थिति रहेको थियो। देउसी भैलो खेलेर संकलन गरेको रकमले शैक्षिक सामग्री बितरण गरेको कार्यक्रम संयोजक तथा परिषदको केन्द्रिय सदस्य वर्षा सापकोटाले बताउनु भयो ।

सेवा कार्यमा विद्यार्थी परिषद,नवलपुर जिल्लाकाे भुजेल गाउँमा आर्थिक रूपले विपन्न समुदायका वालवालिकाहरूलाई प्राज्ञिक विद्यार्थी परिषद नेपाल भरतपुर र गैडाकाेट इकाई समितिकाे प्रयासमा शैक्षिक सामाग्री र न्यानाे पाेसाक वितरण गर्नु उधारणिय काम गरेको भन्दै संगठन सचिब ढकालले प्रसंशा गर्नु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

ट्रेन्डिङ

सबै

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.