• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ६. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

परिषद्काे अनलाईन प्रतियाेगिता सम्पन्न ।



  •   बिहिबार, बैशाख १८, २०७७
  • A
  • A+
  • A++

काठमाडौँ , १८ वैशाख । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले राष्ट्रव्यापी आयाेजना गरेकाे अनलाईन प्रतियाेगिताकाे नतिजा सार्वजनिक गरेकाे छ । आज विद्यार्थी दिवसकाे अवसर पारेर परिषद्ले नतिजा सार्वजनिक गरेकाे हाे ।

अनलाईनका माध्यमबाट गरिएकाे कविता प्रतियाेगितामा कैलालिका शेर साउद प्रथम हुदाँ माेरङका आयुष ढुंगेल द्वितीय भएका छन्, भने काठमाण्डाैका सबिन घिमिरे तृतीय भएका छन् । त्यस्तै कपिलवस्तुका पवन अधिकारी र चितवनका आशुताेष कण्डेलले सान्त्वना स्थान हासिल गरेका छन् ।

निवन्ध प्रतियाेगिता तर्फ कास्कीकि एलिसा देवकाेटा प्रथम हुँदा दाङका सुशिल गिरी द्वितीय भएका छन भने दार्चुलाका अनिल चन्द्र जाेशी तृतीय भएका छन् । सल्यानका विपिन भण्डारी र नवलपुरका अनुराग कण्डेलले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

यस्तै चित्रकला तर्फ काठमाण्डाैकि विनिता वसाइली प्रथम भएकि छन् । रूपन्देहीकि ऋचा पन्थी द्वितीय हुँदा नवलपुरका पुष्पा सापकाेटा तृतीय भएकि छन् । साथै काठमाण्डाै कि अनुषा थापा र नवलपुरका प्रतिक सापकाेटाले सान्त्वना प्राप्त गरेका छन् ।

वक्तृत्वकला प्रतियाेगितामा चितवनकि दिक्षा चचालिसे प्रथम हुदाँ माेरङकि सुप्रिया खड्का तृतीय भएकि छन् । त्यस्तै कास्कीकि कृतिका त्रिपाठी तृतीय भएकि छन् । कास्कीकि आकृति सापकाेटा र तनहुँका विष्णु प्रसाद काफ्लेले सान्त्वना प्राप्त गरेका छन् ।

हस्तलिखित प्रतियाेगिता तर्फ माेरङकि सुप्रिया खड्का प्रथम हदाँ काठमाण्डाैकि दावा थिङ्ग द्वितीय भएकि छन्, भने काठमाण्डाैकै एन्जिला वस्याल तृतीय भएकि छन् । त्यस्तै काठमाण्डाैका दिलाशा वराम र पर्साकि प्रिती चाैधरीले सान्त्वना पाएका छन् ।

उक्त प्रतियाेगितामा प्रथम हुनेले पाँच हजार एक सय, द्वितीय हुनेले तीन हजार एक सय र तृतीय हुनेले दुई हजार एक सय नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रत्येक विधामा दुई दुई जनाले सान्वना पुरस्कार स्वरूप एक हजार एक सय नगद र प्रमाणपत्र प्राप्त गरेकाे परिषद्का राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टले जानकारि दिनुभयाे ।

प्रतियाेगितामा कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहभागि भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

ट्रेन्डिङ

सबै

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.