• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, साउन १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. चार लाख भारतीय रकमसहित पक्राउ

  • ३. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ४. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • ५. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

  • ६. जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

  • ७. कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

  • ८. नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

  • ९. पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

  • १०. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

आधुनिक विश्वमा संस्कृत भाषाको महत्त्व



  •   शुक्रबार, बैशाख २६, २०७७
  • A
  • A+
  • A++

बिमोचन पौडेल । यो तस्बिर ” हेडेलबर्ग बिश्वबिद्धालय , जर्मनी ” को हो जहाँ संस्कृत पढाइदै छ । प्राध्यापक डा। एलेक्स माइकेल्स भन्छ्न ” हामीकहाँ ३४ देशका बिद्यार्थीले यो भाषा पढ्छन र हामी बर्सेनि सयौं दर्खास्तलाई अस्विकृत गर्न बाध्य हुन्छौं ।

युरोपेली देश जर्मनीमा १४ ठुला बिश्व-बिद्यालयले संस्कृत अध्यापन गराउछ्न , त्यस्तै बेलायतका ४ बिश्व-बिद्यालयमा संस्कृतको पढाई हुन्छ । अमेरिका, अस्ट्रेलिया , क्यानडा जस्ता अति विकसित देशका ठुला-ठुला बिश्वबिद्धालयमा आजका मितिमा संस्कृत भाषालाई निकै प्राथमिकताका साथ पढाइन्छ। हाल विश्वका १७ देशमा विभिन्न बिश्वबिधालयमा संस्कृत भाषाको अध्यापन गराइन्छ ।

सयुक्त रास्ट्रसंघका अनुसार संसारमा बोलिने करिब ९७ % भाषाहरु सिधै संस्कृत भाषाबाट प्रभावित छ्न । संस्कृत भाषाको शब्दकोषमा १०२ अरब , ७८ करोड , ५० लाख शब्दहरु छ्न , जुन बिश्वमा भएका भाषाहरु भन्दा हजारौं गुणा धेरै हो । सबैभन्दा ठूलो शब्दकोष भएर पनि सबैभन्दा थोरै शब्दमा ब्याक्य बन्ने भाषा हो संस्कृत भाषा ।

अमेरिकाको अन्तर्राष्ट्रिय हिन्दु वैदिक बिश्वबिधालयका अनुसार संस्कृत मात्रै एउता यस्तो भाषा हो जुन भाषाको उच्चारण गर्दा वा बोल्दा जिब्रोको सम्पुर्ण मांसपेशीको प्रयोग हुन्छ । जस्ले शरीरमा हुने रक्तसन्चारलाई चुस्त राख्न मद्धत गर्दछ साथै मधुमेह, कोलेस्ट्रोल जस्ता रोगबाट मुक्ति पाउन सकिन्छ ।

सन् १९८७ मा बिख्यात पत्रीका फोब्समा प्रकाशित एउटा रिपोर्टमा भनिएको छ , ”संस्कृत भाषा कम्पुटरमा प्रयोग गर्न सकिने सबैभन्दा सटिक र उपयुक्त भाषा हो ।” कम्पुटरबाट गणितका समस्याहरु हल गर्ने विधि ” अल्गोरिदम ” संस्कृतमा ” बनेको बैज्ञानिकहरु बताउँछन् ।
नाशाका अनुसार संसारमा बोलिने सबैभन्दा स्पस्ट भाषा संस्कृतलाई मानिन्छ । हाल नासासंग संस्कृतमा लेखिएका साठी हजार पान्डुलिपीहरु छ्न , जसमाथी निरन्तर अध्ययन र अनुसन्धान हुँदै आएको छ ।

संस्कृत भाषा पुर्वीय दर्शनको एउटा महत्त्वपूर्ण दस्ताबेज हो । अहिलेको बैज्ञानिक युगमा राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन , अमेरिका ( नासा ) लगाएतका अनुसन्धान केन्द्रहरुका साथै सन्सारका ठुला बिश्वबिद्धालयहरुमा संस्कृत भाषालाई महत्त्वपूर्ण स्थान दिइएको छ । हाम्रो देशमा हराउँदै गएको पुर्वीय दर्शन र सभ्यतालाई फेरि उठाउनु अत्यन्त आवस्यक छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

ट्रेन्डिङ

सबै

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

चार लाख भारतीय रकमसहित पक्राउ

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.