• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

लोकप्रिय समाचार

रोट्रयाक्ट क्लब अफ चितवनको नयाँ नेतृत्व चयन



  •   बुधबार, जेठ ०७, २०७७
  • A
  • A+
  • A++

रोट्रयाक्ट क्लब अफ चितवनको नयाँ नेतृत्व चयन भएको छ । हालै सम्पन्न भएको क्लबको दोश्रो एसेम्बलीले सन् २०२०/२१ का लागि रोशन खरेलको अध्यक्षतामा नयां कार्य समिति चयन गरेको छ ।एसेम्बलीको अध्यक्षता वर्तमान अध्यक्ष गोविन्द थापाले गरेका थिए ।

खरेल अध्यक्ष भएसंगै निर्वाचित अध्यक्षमा सौगात अर्याल तथा मनोनित अध्यक्ष मा अच्युत न्यौपाने चुनिएका छन । उपाध्यक्षहरुमा प्रभा गुरुङ, प्रवेश बास्तोला र प्रभास रोय सचिवमा भोजराज लम्साल सह सचिवमा निशा रेग्मी, कोषाध्यक्षमा अमृत सापकोटा, सुप्रिया खड्का चुनिएका छन् ।
कार्य समितिमा ४ जना डाईरेक्टरहरु क्रमश सोनिस श्रेष्ठ, विक्रम शाह, सन्तोष भट्टराई, युगल श्रेष्ठ सम्पादक दीनानाथ ढुंगाना सर्जेन्ट एट आर्म संजीव यादव इन्ट्रयाक्ट संयोजक दिक्षान्त प्रधान र पब्लिक रीलेशन अफिसर रजनी खाती गरि १९ जनाको बोर्ड गठन गरिएको छ ।

कार्यक्रममा मातृ क्लब चितवन रोटरी क्लबका अध्यक्ष राजु पौडेल निर्बाचित अध्यक्ष रोशन पिया, क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान लगायत अधिकांश पूर्व अध्यक्षहरु उपस्थित भई नयाँ कार्य समिति लाई बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो ।

समाजिक सेवाभाव ‘फेलोशिप सँगै सेवा’ भन्ने मुलनारा बोकेको रोट्रयाक्ट क्लब विश्व स्तरमा स्थापित संसारकै ठुलो र प्रतिष्ठित रोटरी क्लवको युवा लक्षित अन्तराष्ट्रिय क्लब हो भने चितवन रोट्रयाक्ट क्लब चितवनमा परिचित, रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भुटानको दोश्रो तथा अब्बल क्लबको रुपमा रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

ट्रेन्डिङ

सबै

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.