• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
मङ्गलबार, असार ०९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

लोकप्रिय समाचार

एम सि सि नेपालिको हितमा छ छिटोभन्दा छिटो परित गर्नुपर्छ :भट्टराई

  •   शनिबार, मङि्सर १८, २०७८
  • A
  • A+
  • A++

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपाल राष्ट्रको हित भएको बताएका छन् ।

एक टेलिभिजनको अन्तरर्वार्तामा एमसीसी बारे धेरै जनतालाई थाहा नभएको बताउँदै उनले भने, ‘मलाई गोरखाका जनताले तीन चोटी चुनेर पठाउनु भएको छ, त्यहाँ पनि (एमसीसी) ठूलो भ्रम रहेछ । म त्यहाँको विगट ठाँउमा पुगे र त्यहाँका सामान्य जनताले पनि यो एमसीसी के हो ? यो त राष्ट्रघाती छ रे, अमेरिका आउँछ रे भने, हामीले हैन डराउन पर्दैन भन्यौं ।’

यसैक्रममा उनले देशको रक्षा गर्नका लागि आफू ज्यूँदै रहेको बताउँदै एमसीसीलाई देशमा भित्र्याएर विकास गर्नुपर्ने बताए । उनले भने- ‘हैन नडाराउनु तपाईहरु, हामी ज्यूँदै छौं, देशका लागि हामी छौं, यो देशलाई कसैले नोक्सान गर्न सक्दैन, देशको रक्षा हुन्छ र एमसीसीको विषयमा तपाईहरु चिन्ता नगर्नुस् । त्यसबारे आवश्यक निर्णय हामीले गर्छौं र यो देशको हितमा छ ।’

उनले पुनः एमसीसी नेपालको हितमा छ भन्दै भारत, चीन अमेरिकासँग राम्रो सम्बन्ध बनाएर जानुपर्ने बताए । चीन विआराई र भारतसँगको सहमति साम्झैतालाई कार्यन्वयन गरेर जानुपर्ने उनको जोड छ । एमसीसी जतिसक्दो छिटो सम्झैता गरेर देश छिटो विकास गर्नुपर्ने बताउँदै जनता भ्रममा नपर्न आग्रह गरेका छन् । कुनै देशसँग विरोध नगरी सबैबाट सहयोग लिएर देशलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

भट्टराईले विगतमा यस्ता सम्झौता गर्दा विवाद बढी देखिएकाले पनि राष्ट्रिय सहमति जुटाउन सहज हुन्छ भन्ने ढङ्गले नेपालकै तर्फबाट माग गरेर संसद्बाट अनुमोदनको बुँदा एमसीसी सम्झौतामा राखिएको बताए । भट्टराईले राजनीतिक दलले छिटोभन्दा छिटो सहमति गरेर सम्झौतालाई अनुमोदन गर्ने कुरा नै राष्ट्रिय हितमा हुने दावी गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.