• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, जेठ १६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

भूमि समस्या समाधान आयोग पुनर्स्थापित, तर काम सुस्त

  •   बिहिबार, मङि्सर २५, २०८२
  • A
  • A+
  • A++

मङ्सिर १५ गते सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग पुनर्स्थापित गर्ने फैसला सुनाएको थियो। अदालतले आयोग र जिल्लास्थित सबै आयोगलाई यथास्थितिमा काम गर्न आदेश दिएको थियो। यसअघि असोज २३ मा मन्त्रिपरिषद्ले आयोग खारेज गर्ने निर्णय गरेको थियो, जसको विरोधमा रिट दायर गरिएको थियो।

सर्वोच्चको फैसला आएपछि अन्तरिम आदेश जारी भएको करिब एक महिना बितिसक्दा पनि आयोगले काम सुरु गर्न सकेको छैन। आयोगका उपाध्यक्ष एवं प्रवक्ता सनत कुमार कार्कीका अनुसार पदाधिकारी सक्रिय भए पनि कर्मचारी सहयोग नहुँदा काम ठप्प छ।

आयोगसँग केन्द्रमा ७३ कर्मचारी र करारमा १ हजार १२८ कर्मचारी छन्। अधिकांश प्राविधिक कर्मचारी नापजाँच कार्यमा संलग्न छन्। करार अवधि भइसकेका कर्मचारीलाई काममा नल्याउँदा अतिरिक्त भार पदाधिकारीमाथि परेको छ। मासिक तलबभत्तामा मात्रै आयोगको खर्च ६ करोड रुपैयाँ छ।

हालसम्म आयोगमा ११ लाख ५२ हजार ८७० भन्दा बढी आवेदन प्राप्त भएका छन्। आयोगले खारेजीअघि ८ हजार ८४८ आवेदन समाधान गरी लालपुर्जा वितरण गरिसकेको थियो। तर झन्डै १० लाख आवेदनको नक्साङ्कन र अधिकांश लालपुर्जा वितरण हुन बाँकी छ।

आयोगका पदाधिकारीहरूले अहिलेसम्म सरकारसँग प्रत्यक्ष छलफल सुरु गरेका छैनन्। सदस्य सचिवमार्फत अप्रत्यक्ष संवाद भइरहेको छ। पदाधिकारीहरू चाँडै मन्त्रीसँग बैठक गरी आयोगको काम अघि बढाउने तयारीमा छन्।

सर्वोच्च अदालतको आदेश र कर्मचारी तथा सरकारी सहयोग मिलाएर मात्रै आयोगले भूमि समस्या समाधानमा प्रभावकारी काम गर्न सक्ने देखिन्छ। नागरिकहरूका लागि आवश्यक सेवा उपलब्ध गराउन आयोगको सक्रियता आवश्यक रहेको कार्कीले बताए।

bhumi aayog

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.