• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

लोकप्रिय समाचार

टाटा पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नायिका सृष्टी खड्का नियुक्त



  •   शुक्रबार, माघ ०९, २०८२
  • A
  • A+
  • A++

लोकप्रिय स्वदेशी पेन्ट ब्रान्ड टाटा पेन्ट्स एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि. ले नायिका तथा मोडल  सृष्टी खड्का लाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ।

कम्पनीका प्रबन्ध निर्देशक प्रकाश आचार्यका अनुसार नायिका खड्कालाई तीन वर्षका लागि ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरिएको हो। खड्काको लोकप्रियताले टाटा पेन्ट्सको ब्रान्ड पहिचान र सन्देश उपभोक्ता सम्म अझ सशक्त रूपमा फैलिने अपेक्षा कम्पनीले गरेको छ।

नेपालमै पहिलो पटक १३ वर्षको ग्यारेन्टी सहितका पेन्ट उत्पादन गर्दै आएको टाटा पेन्ट्सले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रदान गर्दै नेपाली उपभोक्ताको विश्वास जित्दै आएको छ।

“हामी रंगान्छौं नेपाललाई” भन्ने मूल नाराका साथ टाटा पेन्ट्स एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि.ले विगत २२ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको छ। त्यस्तै आईएसओ र नेपाल गुणस्तर चिन्ह प्राप्त यस कम्पनीले आफ्ना उत्पादनहरूमा ७, १० तथा १३ वर्षको ग्यारेन्टी दिँदै आएको छ,  जसले स्वदेशी पेन्ट उद्योगमा टाटा पेन्ट्सलाई एक मजबुत र विश्वासिलो ब्रान्डको रूपमा स्थापित गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

ट्रेन्डिङ

सबै

व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

धानखेती भरपर्दो नहुँदा महोत्तरीका किसान अन्योलमा

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.