• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार १५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

देशभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला जेठ २३ र २४ गते चितवनमा हुँदै

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

लोकप्रिय समाचार

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

  •   सोमबार, असार १५, २०८३
  • A
  • A+
  • A++

रत्ननगर, असार १५ – नेकपा चितवनको जिल्ला कमिटी सदस्य तथा रत्ननगर नगरपालिका–१५ का सक्रिय नेता विष्णु प्रसाद लम्सालले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक घोषणा गर्दै लम्सालले आफूले आजकै मितिदेखि बाँकी राजनीतिक जीवन देश निर्माणका लागि समर्पित गर्ने निर्णयसहित रास्वपामा समाहित भएको जानकारी दिएका हुन्।

उनले आफ्नो फेसबुक स्टाटसमार्फत विगत केही वर्षदेखि आफूले आत्ममूल्याङ्कन गर्दै आएको उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थितिमा नयाँ विकल्प रोज्ने निर्णय गरेको बताएका छन्। उनले अब देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीति स्थापना गर्ने उद्देश्यका साथ रास्वपामा आबद्ध भएको जनाएका छन्।

लम्सालले पुराना राजनीतिक सहकर्मीहरूसँगको सम्बन्ध यथावत् रहने विश्वास व्यक्त गर्दै नयाँ राजनीतिक यात्रामा साथ, सहयोग र विश्वासको अपेक्षा पनि गरेका छन्।

वि.सं. २०७९ सालदेखि नेकपा (एकीकृत समाजवादी) मा सक्रिय रहेका लम्साल हाल नेकपा(समायोजन भए सँगै)को जनमुखी कार्यशैलीका कारण स्थानीयस्तरमा परिचित नेताका रूपमा चिनिन्छन्। उनी रत्ननगर नगरपालिका–१५ स्थित छहारी टोल विकास संस्थाका अध्यक्षसमेत हुन्। उक्त संस्थाको नेतृत्व उनी लगातार तेस्रो कार्यकालदेखि सम्हालिरहेका छन्।

रास्वपामा प्रवेशपछि लम्सालले वर्तमान राजनीतिक अवस्थाले वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता अझ बढाएको उल्लेख गर्दै सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन प्रणालीका लागि राष्ट्रिय स्वतन्त्र पार्टी उपयुक्त विकल्प भएको धारणा व्यक्त गरेका छन्।

सामाजिक सन्जाल फेसबुकमा लम्साल यस्तो लेख्नुहुन्छ,”लम्साल फेसबुकमा लेख्छन ,”दोष मेरो हो कि अरुको गल्ति?त्यो थाहा भएन। म यसै रत्ननगर नगरपालिका- १५ मा बसोबास गर्दै आएको राजनीति दल मध्यको कुनै एक राजनीति दलमा आवद्ध भएको ब्यक्ति हुँ। बिगत केहि बर्ष यता देखि म आफैले आफैलाइ दोषाराेपण गर्दै आएको छु , दाेष मेरै वा गलत अरुको भन्ने कुरा छिनो फानो गर्न मलाई निकै कठिनाई भईरहदा हालै चितवन जिल्लामा सप्पन्न रास्वपाको केन्द्रिय महाधिवेशन पछी,मैले अरु कसैलाई दोष नदिकन म आफै गलत भएको प्रमाणिात आफै गर्न बाध्य भए । तर,मेरो उमेर र उर्जाशिल जिवन अझै बाँकी छ भन्ने निर्णय लिई आजैको मितिबाट मेरो बाँकी जिवनलाइ देश निर्माणका खातिर सुम्पने निर्णय साथ रास्वपामा समाहित भएको छु । आउँदा दिनहरुमा पुन : दोष वा गलत भनी कुनै शब्द उच्चारण गर्न नपरोस भन्ने आसाका साथ पुराना राजनीति जिम्मेवार साथीहरू सग पनि टाडा रहन नपरोस् र हाल नँया रूपमा देश बिकासमा कम्मर कस्सिनु भएका साथीहरूले पनि धेरै भन्दा धेरै आशा नगरी संगै हिडाउनु हुनेछ भन्ने पुर्ण आसामा रहदै अब आउँदा दिनमा दोष र गलत भन्ने शब्दनै हटाउने प्रतिबद्धता साथ समाहित भएको छु ।

बिष्णु प्रसाद लम्साल
रत्ननगर-१५,छहारी टोल,चितवन
धन्यवाद।।”

लम्सालको रास्वपा प्रवेशलाई रत्ननगर–१५ को स्थानीय राजनीतिमा महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

ट्रेन्डिङ

सबै

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

रास्वपा चितवनको प्रथम जिल्ला अधिवेशन भोलि,सह-सचिवको दौडमा पार्वती पाण्डे

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति रामचन्द्र पौडेल

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

नेकपा चितवनको जिल्ला सदस्य लम्सालले गरे पार्टी परित्याग, रास्वपामा प्रवेश

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा

गैँडाकोटका मेयरद्वारा पत्रकार क्षेत्रीमाथि दुर्व्यवहार, पत्रकार महासंघले जनायो आपत्ती

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.