• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, असोज १४, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

लोकप्रिय समाचार

  • १. बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

  • २. रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

  • ५. राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

  • ६. राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

  • ७. परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

  • ८. चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

  •   आइतबार, जेठ ०३, २०८३
  • A
  • A+
  • A++

गैँडाकोट : नवलपुरको गैँडाकोट–११ हर्कपुरस्थित होटल इला कम्फर्टको वातावरण सामान्य थिएन । स्विमिङ पुल वरिपरि बजिरहेका आधुनिक गीत, रंगीन बत्तीको चमक, पानीका छाल र युवाहरूको उल्लासले होटल परिसरलाई एकाएक उत्सवमय बनाइदिएको थियो ।

“सटर्डे पुल पार्टी” नाम दिइएको कार्यक्रममा सहभागीहरू संगीतको तालमा खुलेर रमाइरहेका थिए । कसैले पानीमै नाच्दै खुशी साटिरहेका थिए भने कोही साथीभाइसँग हाँसो बाँड्दै त्यो क्षणलाई सम्झनलायक बनाइरहेका थिए । झरीले बीचमै कार्यक्रमलाई चुनौती दिए पनि त्यसले रमाइलोपन रोक्न सकेन । बरु पानीका थोपा र संगीतको धुन मिसिँदा वातावरण अझ मोहक बनेको देखिन्थ्यो ।

झरी परिरहँदा पनि पुल परिसर खाली भएन । बच्चादेखि वयस्कसम्म सबै आ–आफ्नै शैलीमा रमाइरहेका थिए । कतिपयका लागि त्यो केवल पार्टी थिएन, व्यस्त जीवनबाट केही घण्टा स्वतन्त्र भएर बाँच्ने अवसरजस्तै बनेको थियो ।

होटलका जनरल म्यानेजर जनरल म्यानेजर प्रदीप किरण न्यौपानेका अनुसार कार्यक्रममा ७ सयभन्दा बढीको सहभागिता रहेको थियो । “झरीले केही समय व्यवस्थापनमा कठिनाइ थप्यो, तर सहभागीहरूको ऊर्जा र उत्साहले कार्यक्रम झन् जीवन्त बनायो,” उहाँले बताउनुभयो ।

आइएमई ग्रुपअन्तर्गतको इला हस्पिटालिटीले आयोजना गरेको उक्त कार्यक्रम केवल मनोरञ्जनका लागि मात्रै नभई नयाँ जीवनशैली अनुभव गराउने र स्थानीय पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको जनाइएको छ ।

कार्यक्रम संयोजक निशान कडेँलले पछिल्लो समय युवापुस्तामा अनुभवमा आधारित मनोरञ्जन र पर्यटनप्रतिको आकर्षण बढ्दै गएको बताउनुभयो । “संगीत, आराम, संस्कृति र सुरक्षित वातावरणलाई एउटै थलोमा जोड्ने प्रयास गरेका हौँ,” उहाँले भन्नुभयो ।

शनिबारको त्यो साँझ इला कम्फर्टमा केवल संगीत बजिरहेको थिएन, त्यहाँ युवाहरूले जीवनको उत्साह, स्वतन्त्रताको अनुभूति र खुशीका केही अविस्मरणीय पलहरू बटुलिरहेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

ट्रेन्डिङ

सबै

परम्परागत आरनबाट आधुनिक उद्योगसम्म

राप्ती–मनहरीमा थ्री एन्जल नेपालको सामाजिक अभियान : शिक्षादेखि आयआर्जनसम्ममा जोड

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

चितवन–२ बाट महाधिवेशन प्रतिनिधिमा शिवराम केसीको उम्मेदवारी, कांग्रेस सुदृढीकरण मुख्य उद्देश्य

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

बाढीपीडितको सहयोगमा बेलायतस्थित नेपाली रेस्टुरेन्टको पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाखभन्दा बढी रकम सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.