• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, साउन १०, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

जुम्लामा उत्पादन भएको स्याउको अधिक माग

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

लोकप्रिय समाचार

  • १. सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २. बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

  • ३. पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

  • ४. जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

  • ५. आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

  • ६. चार लाख भारतीय रकमसहित पक्राउ

  • ७. एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति

  • ८. ढोरपाटन आवातजावतमा सास्ती

  • ९. सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

  • १०. विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

माइलस्टोन इन्टरनेशनलको बम्पर अफर : भाषा अध्ययनमा शतप्रतिशत छात्रवृत्ति, भर्ना हुने पहिलो ५० विद्यार्थीलाई निःशुल्क कक्षा



  •   बुधबार, जेठ २०, २०८३
  • A
  • A+
  • A++

चितवन,जेठ २०- रत्ननगर–१ मा अवस्थित माइलस्टोन इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी (MIEC) ले वैदेशिक अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूका लागि शतप्रतिशत छात्रवृत्ति तथा निःशुल्क भाषा कक्षा सञ्चालन गर्ने विशेष योजना सार्वजनिक गरेको छ।
विगत लामो समयदेखि गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको संस्थाले हाल सञ्चालनमा रहेका IELTS, PTE, SAT, Duolingo English Test तथा जापानी भाषाका विभिन्न तहका कक्षाहरूमा विद्यार्थीहरूलाई १०० प्रतिशतसम्म शुल्क छुट उपलब्ध गराउने घोषणा गरेको हो।
कन्सल्टेन्सीकी सञ्चालक ज्योति सापकोटा भट्टका अनुसार विद्यार्थीहरूको शैक्षिक पहुँच विस्तार गर्ने तथा वैदेशिक अध्ययनको तयारीलाई सहज बनाउने उद्देश्यसहित उक्त योजना ल्याइएको हो। उनका अनुसार योजनाअन्तर्गत भर्ना हुने पहिलो ५० जना विद्यार्थीले निःशुल्क रूपमा कक्षामा सहभागी हुन पाउनेछन्।
“तपाईंको आजको कडा परिश्रमले नै भोलिको सफलता सुनिश्चित गर्छ” भन्ने मूल मन्त्रका साथ सञ्चालन भइरहेको संस्थाले विद्यार्थीहरूको मनोबल वृद्धि गर्नुका साथै आर्थिक भार कम गर्ने लक्ष्य राखेको जनाएको छ। सीमित अवधिका लागि लागू गरिएको ‘गोल्डेन चान्स’ योजनाले चितवन तथा आसपासका क्षेत्रका विद्यार्थीहरूलाई भाषागत दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास संस्थाले व्यक्त गरेको छ।
माइलस्टोन इन्टरनेशनल विगतका वर्षहरूमा उत्कृष्ट विद्यार्थीहरूलाई संयुक्त राज्य अमेरिकामा पूर्ण छात्रवृत्तिमा अध्ययनका लागि पठाउन सफल भएको संस्था हो। सो संस्थाले जापान,फिनल्याण्डसहित युरोपका विभिन्न मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको छ। साथै ड्राइभिङ, हेयर कटिङ, बारिष्टालगायतका सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आएको जनाएको छ।
अनुभवी तथा दक्ष प्रशिक्षकद्वारा अध्यापन गराइने कक्षाहरूमा सिट संख्या सीमित रहेको संस्थाले जनाएको छ। इच्छुक विद्यार्थीहरूले रत्ननगर–१, चितवनस्थित सहारा सुपरमार्केट नजिक रहेको कार्यालयमा प्रत्यक्ष सम्पर्क गर्न वा ९८५५०८२४५४ तथा ०५६–५६१८४९ नम्बरमा सम्पर्क गरी थप जानकारी प्राप्त गर्न सक्नेछन्।
संस्थाले विद्यार्थीहरूलाई लक्ष्यप्रति केन्द्रित रहन, सकारात्मक सोच विकास गर्न तथा सफलताका लागि निरन्तर उत्कृष्ट प्रयास गर्न प्रेरित गर्दै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

ट्रेन्डिङ

सबै

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद

पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी वर्षा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.