• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

औद्योगिक फिडर र विद्युत प्राधिकरणबीच छलफल


  •   आइतबार, साउन १९, २०७६
  • A
  • A+
  • A++

भरतपुर/औद्योगिक फिडरसँग सम्बन्धित उद्योगीहरु र नेपाल विद्युत प्राधिकरण भरतपुरका प्रतिनिधिबीच समसामयिक विषयमा छलफल सम्पन्न भएको छ । औद्योगिक फिडर अन्तर्गत १ र २ स्टेशनहरुको लाइन मर्मत र ट्रान्सफर्मर परिवर्तन गर्न भाद्र ६ गतेदेखि ९ गतेसम्म विद्युत आपूर्ति बन्द गर्नुपर्ने विद्युत प्राधिकरणको प्रस्ताव माथि छलफल गरिएको होे ।

छलफलमा उक्त क्षेत्रमा सञ्चालित उद्योगीहरुको समस्यालाई ध्यानमा राखी दुईचरण गरी ४–४ घण्टाको समयमा विद्युत आपूर्ति गर्नुपर्ने र फिडर १ र २ मा अल्टरनेटिभ रुपमा विद्युत आपूर्ति गर्नुपर्ने समय अनुकुलता र सम्भव भएसम्म दशैं र तिहारको बिचको समयमा विद्युत मर्मत कार्य गर्दा उपयुक्त हुने उद्योगीहरुबाट सुझाव आएको थियो । उक्त सुझावहरुको आधारमा कम क्षतीमा विद्युत मर्मत गर्ने कार्यतालिका ल्याउन विद्युत प्राधिकरणलाई सुझाव समेत दिइएको थियो ।

चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा औद्योगिक फिडर उपभोक्ता समितिका संयोजक अरुण पिया, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर शिशिर लम्साल, चितवन उद्योग संघका कार्यसमिति सदस्य जितबहादुर हमाल, औद्योगिक फिडरका उपभोक्ता समितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.