• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, साउन २३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

नेपाल लगानी बोर्डका सिईओसँग चितवन प्रदर्शनी केन्द्रको विषयमा छलफल



  •   मङ्गलबार, साउन २१, २०७६
  • A
  • A+
  • A++

भरतपुर/नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक (सिईओ) महाप्रसाद अधिकारीसँग चितवन उद्योग संघका पदाधिकारीहरुले संयुक्त भेटघाट एवं छलफल गरेका छन् ।
औद्योगिक क्षेत्र एवं उद्योगहरुको भ्रमणका सिलसिलामा चितवन आईपुग्नु भएका अधिकारीसँग चितवन उद्योग संघले निर्माण गरिरहेको चितवन प्रदर्शनी केन्द्रका बारेमा छलफल भएको थियो । उहाँसँग चितवन उद्योग संघले अघि सारेका अन्य महत्वपूर्ण परियोजना र प्रदर्शनी केन्द्रको निर्माण र यसको आर्थिक अवस्थाको बारेमा छलफल भएको थियो ।

छलफलमा चितवन उद्योग संघका अध्यक्ष एवं नेपाल उद्योग परिसंघका राष्ट्रिय परिषद् सदस्य भेषराज दुवाडी, बरिष्ठ उपाध्यक्ष राजु पौडेल, उपाध्यक्ष एवं चितवन औद्योगिक साकोसका अध्यक्ष त्रिलोचन कँडेल, उपाध्यक्ष मदन घिमिरे, उपाध्यक्ष एवं खैरहनी इकाई समितिका संयोजक प्रतिभा श्रेष्ठ, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, युग राज वस्तीलगायतको उपस्थिति रहेको थियो ।

यसअघि भरतपुर गार्डेन रिसोर्टमा नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक महाप्रसाद अधिकारी र उद्योगीहरुबीच उद्योगहरुको अवस्था र उद्योगमा लगानीको वातावरणको अवस्थाका बारेमा छलफल गरिएको थियो । छलफलमा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट (स्वामी) संघका उपाध्यक्षहरु त्रिलोचन कँडेल, मदन घिमिरे, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, युग राज वस्ती, चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्टलगायतको उपस्थिति रहेको ,सञ्चार अधिकृत भट्टले नारायणी दैनिकलाई जानकारी गराउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.