• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, कार्तिक २९, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

जेनजी चितवन,भरतपुर-४ले निर्वाचन लक्षित जनचेतना कार्यक्रम सञ्चालन गर्ने

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको ऐतिहासिक निर्णय: उत्कृष्ट विद्यार्थीलाई सम्मान

चोरी र लुटपाट रोक्न छहारी टोलको सकृयता,लाठी र भाटा सहित रातभर गस्ती

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

सिभिल अस्पतालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

लोकप्रिय समाचार

  • १. गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

  • २. मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

‘समृद्ध नेपालको असल नागरिक बन्नु’ कंडेलको लक्ष्य



  •   शुक्रबार, साउन ३१, २०७६
  • A
  • A+
  • A++

२०५० साल चैत्र १६ गते नवलपुरको अमरापुरीमा मुक्तिराम  कंडेल र गंगा देवी कंडेलको दोस्रो सन्तानको रुपमा बिपिन कंडेलको जन्म भएको थियो । प्रेसिडेन्सी कलेजमा MBA गर्दै गरेका कंडेल प्राय सामाजिक कार्यमा नै ब्यस्त हुन्छन् ।

उनले SLC सम्मको पढाई गैंडाकोटको बिजय सामुदायिक  शिक्षा सदनबाट, +2 काठमाडौँ NIST बाट,  BBA प्रेसिडेन्सी कलेजबाट पुरा गरे । पढाईमा अब्बल कंडेल सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर देखिन्छन्  । सानै देखि असल परिवारमा हुर्केका कंडेल आफ्नो प्रेरणाको स्रोत काका हिरालाल कंडेललाई मान्छन् । हिरालाल कंडेल राष्ट्रिय कलाकार, योग गुरु तथा बाल संस्कारको अभियन्ता हुनुहुन्छ । ‘उहाका सम्मान र प्रसंसा पत्रले नै मलाई सामाजिक कार्यमा लाग्न प्रेरित गर्यो, धन चाहिन्छ तर मनको खुसी अरुको भलाईमा मात्र पाईन्छ’ कंडेल भन्नछन्  ।

+2 पढाई गर्दै गर्दा १०-१५ जना मिलेर गुरु पुर्णिमा कलेजमा मनाए पछि उनको सामाजिक यात्रा सुरु भएको रहेछ । ‘गुरुहरुको आशिर्बाद बिना हामी अपुरो हुन्छौ , त्यसैले आफुले कति धन कमाए भन्दा पनि कति जनाको आशिर्बाद प्राप्त गरे त्यो मनन गर्नु पर्छ ‘ कंडेल भन्छन् । NIST  कलेजमा रक्तदान कार्यक्रम सहित अन्य थुप्रै कार्यक्रममा उनको महत्वपूर्ण भूमिका रहने गरेको सहपाठी कमल पाण्डे र सुजन पाठकले जानकारी दिनुभयो । उहाहरु कलेजमा volunteer group गठन गरेर रचनात्मक कार्यहरु गर्नु हुन्थ्यो ।

कंडेलले काठमाडौँको बसाईको क्रममा विभिन्न तालिमहरु लिए भने प्राज्ञिक विद्यार्थी परिसद नेपाल लगाएत अन्य संघ संस्थासंग आबद्ध भएका थिए ।

उनले काठमाडौँको बसाई पश्चात भरतपुर आएर प्रेसिडेन्सी कलेजमा BBA को पढाई सुरु गरे । हरेक रचनात्मक गतिबिधिमा उनको बिशेस योगदान  रहने गरेको कलेजका शिक्षकहरु बताउनु हुन्छ । कलेजलाई दलगत राजनीति भन्दा माथि राख्नु पर्छ भनेर उनकै नेतृत्व student council गठन भएको थियो र  कलेजमा हुने प्राय अतिरिक्त गतिबिधी काउन्सिल मार्फत नै हुने गरेको छन् ।

अन्य कलेजमा स्वबियुको चुनाब हुन नसकेको अवस्थामा हरेक वर्ष निर्धारित समयमा काउन्सिलको चुनाब हुन्छ । कलेजलाई दलगत राजनीति गर्ने थलो भन्दा पनि विद्यार्थीको सर्बंगिण बिकासमा जोड दिन काउन्सिलको स्थापना भएको कंडेलको भनाई छ । Presidency कलेज पढ्दै गर्दा विभिन्न सामाजिक कार्यमा उनको संग्लग्नता  बढ्दै गयो ,कुनै पनि कार्यक्रमको नेतृत्व गर्न कहिले पछि हटेनन्  ।  कलेजमा उनकै पहलमा प्राथमिक उपचार केन्द्र  स्थापना , भूकम्प पिडित , हावाहुरी पिडितलाई  सहयोग संकलन गरि हस्तान्तरण तथा अन्य सामाजिक कार्य  भएका थिए ।

सामाजिक कार्यसंगै देश बिकासमा ब्यबसायी युवाहरुको महत्वपूर्ण भूमिका रहने भएकोले V-group Nepal ( virtual group of starts-up) लाई पनि संग-संगै अघि लगेका छन्  । v- group मार्फत नया उधमीहरुलाई ब्यबसायिक सफलता कसरी प्राप्त गर्न सकिन्छ भनेर ब्यबसायी बिचनै जन-सम्पर्क बढाई रहेका छन् ।  जब एक उद्धमी मिलेर  अर्को उद्धमीसंग सहकार्य गर्दछन्  दुवै उद्धमी /ब्यबसायी सफल हुन्छन् । सामुहिकतामा नै कंडेलले विश्वास गर्छन । यस group मा नया उद्धमी/ ब्यबसायी निसुल्क सदस्य बन्न सक्छन् ।

हालसालै चितवनको नारायणी किनारमा सेवा र बिकासका लागि यूवाले संचालन गरेको पुस्तक तथा कपडा बैंकमा उनको बिशेष योगदान रहेको छ। उक्त  बैंकमा पुस्तक तथा कपडा  दिने मन भएकाले दिन सक्ने छन् भने आवस्यक भएकोले  निसुल्क लैजान सक्नेछन ।

बर्तमानमा बिपिन कंडेल प्राज्ञिक विद्यार्थी परिसद नेपाल, बिस्व विद्यार्थी तथा युवा संघको केन्द्रीय सदस्य, सेवा र बिकासका लागि युवाको सचिब, विजय सामुदायिक शिक्षा सदन भुतपुर्ब विद्यार्थी मंचको   अध्यक्ष, नारायण्गढ़ जेसिजको जनसम्पर्क अधिकारी , युवा सहयोगी समाजको सदस्य रहेको छन्  ।


‘ समृद्ध नेपालको असल नागरिक बन्नु’ कंडेलले  जिबनको अन्तिम लक्ष्य राखेका छन्  ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

ट्रेन्डिङ

सबै

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल

नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

गोरखा केराबारी–काठमाडौँ सम्पर्क समाजद्वारा उपचारार्थ श्री अनिश गुरुङ (राम) लाई सहयोग रकम हस्तान्तरण

वर्डक्याम्प भरतपुर २०२५: चितवनमा वर्डप्रेसको डिजिटल उत्सव

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.