• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

मेटल एवं फेब्रिकेट उद्यमीहरुको तदर्थ समितिमा ताराबहादुर कार्कीको नेतृत्व

  •   आइतबार, भदौ २२, २०७६
  • A
  • A+
  • A++

भरतपुर/मेटल एवं फेब्रिकेट उद्यमीहरुको प्रारम्भिक भेला सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष अरुणपीडित भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष ताराप्रसाद पौडेल प्रमुख अतिथि रहनुभएको थियो ।
n
प्रारम्भिक भेलाले चितनव उद्योग संघका कार्यसमिति सदस्य एवं मेटल उद्यमी तारा बहादुर कार्की (प्रेम)को अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति चयन गरेको छ ।

जसको उपाध्यक्षहरुमा शान्ता न्यौपाने, कृष्णप्रसाद भण्डारी, बिष्णु प्रसाद कँडेल, सचिवमा राजु पुडासैनी, कोषाध्यक्षमा मोहनलाल श्रेष्ठ, सह–सचिवमा राजकुमार श्रेष्ठ, सदस्यहरुमा सूर्यप्रसाद तिमिल्सिना, रामहरि कँडेल, युवराज बराल, लोकनाथ सुवेदी, उद्धव न्यौपाने, सोमकुुमार श्रेष्ठ, विवेक देवकोटा, बिरेन्द्र बहादुर दवाडी, रुकेश सापकोटा, सिताराम शाह कलवार रहनुभएको छ ।
तदर्थ समितिले नयाँ संस्थाको नाम चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति राख्ने निर्णय समेत गरेको छ । साथै संस्थालाई दर्ता प्रक्रियामा लैजानको लागि उपाध्यक्ष कृष्णप्रसाद भण्डारीको संयोजकत्वमा बिधान मस्यौदा तयारी समिति समेत बनाइएको छ ।
तदर्थ समितिको निर्वाचन मण्डलको संयोजकमा चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, निर्वाचन सदस्यहरुमा सञ्चार अधिकृत राजु भट्ट, लेखा अधिकृत प्रकाश सुवेदी रहनु भएको थियो । निर्वाचन टोलीले निर्वाचत तदर्थ समितिका सदस्यहरुलाई शुभकामना समेत व्यक्त गरेको थियो ।
कार्यक्रममा तदर्थ समितिका अध्यक्ष तारा बहादुर कार्कीले अब छिट्टै समितिलाई पूर्ण रुपका साथ संस्था दर्ताको लागि लाग्न सम्पूर्ण तदर्थ समितिका सदस्यहरुलाई आग्रह समेत गर्नुभएको थियो ।टल एवं फेब्रिकेट उद्यमीहरुको तदर्थ समितिमा ताराबहादुर कार्कीको नेतृत्व
भरतपुर/मेटल एवं फेब्रिकेट उद्यमीहरुको प्रारम्भिक भेला सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० का वडाध्यक्ष अरुणपीडित भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष ताराप्रसाद पौडेल प्रमुख अतिथि रहनुभएको थियो ।
प्रारम्भिक भेलाले चितनव उद्योग संघका कार्यसमिति सदस्य एवं मेटल उद्यमी तारा बहादुर कार्की (प्रेम)को अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति चयन गरेको छ ।
जसको उपाध्यक्षहरुमा शान्ता न्यौपाने, कृष्णप्रसाद भण्डारी, बिष्णु प्रसाद कँडेल, सचिवमा राजु पुडासैनी, कोषाध्यक्षमा मोहनलाल श्रेष्ठ, सह–सचिवमा राजकुमार श्रेष्ठ, सदस्यहरुमा सूर्यप्रसाद तिमिल्सिना, रामहरि कँडेल, युवराज बराल, लोकनाथ सुवेदी, उद्धव न्यौपाने, सोमकुुमार श्रेष्ठ, विवेक देवकोटा, बिरेन्द्र बहादुर दवाडी, रुकेश सापकोटा, सिताराम शाह कलवार रहनुभएको छ ।
तदर्थ समितिले नयाँ संस्थाको नाम चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति राख्ने निर्णय समेत गरेको छ । साथै संस्थालाई दर्ता प्रक्रियामा लैजानको लागि उपाध्यक्ष कृष्णप्रसाद भण्डारीको संयोजकत्वमा बिधान मस्यौदा तयारी समिति समेत बनाइएको छ ।
तदर्थ समितिको निर्वाचन मण्डलको संयोजकमा चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, निर्वाचन सदस्यहरुमा सञ्चार अधिकृत राजु भट्ट, लेखा अधिकृत प्रकाश सुवेदी रहनु भएको थियो । निर्वाचन टोलीले निर्वाचत तदर्थ समितिका सदस्यहरुलाई शुभकामना समेत व्यक्त गरेको थियो ।

कार्यक्रममा तदर्थ समितिका अध्यक्ष तारा बहादुर कार्कीले अब छिट्टै समितिलाई पूर्ण रुपका साथ संस्था दर्ताको लागि लाग्न सम्पूर्ण तदर्थ समितिका सदस्यहरुलाई आग्रह समेत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

ट्रेन्डिङ

सबै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.