• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असार ०९, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको भद्रकाली मावीमा असार १ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

केआइइसीको शैक्षिक मेला भोलि : कलेज र युनिभर्सटीका प्रतिनिधिद्धारा परामर्श

रत्ननगरको नेपाल नमूना मावीमा बुद्धिराज सुवेदी सहित पाँचविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं महानगर प्रहरी प्रमुखको जिम्मेवारी बिष्णु जोशिलाई

रत्ननगरमा क्याण्डी, तितौरा र जाम बनाउने तालिम सकियो, माला र फूल सजावट सम्बन्धि तालिम शुरु

सरकारले चितवनका ७ पालिकालाई दियो ५ अर्ब १ करोड अनुदान, भरतपुरले पायो २ अर्ब ३६ लाख

लोकप्रिय समाचार

  • १. ७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

  • २. रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

लन्डन छोडेर नेपालमै नयाँ व्यावसाय , मासिक कमाउँछन २ लाख , युवालाइ प्रेरणा ( भिडियो हेर्नुहोस )



  •   शुक्रबार, भदौ २७, २०७६
  • A
  • A+
  • A++

मध्य नेपालको सुनौलो सहर नारायणगढ अनि यहि सहरको छेउमै अवस्थित आफ्नै बेगमा बगी रहेको नारायणी नदि। अनि चितवन बासीको थकाई मेटाउने गन्तव्य। नारायणी नदीको किनारको केहि खुला भूभाग। हो यहि ठाउँ हो जसले मानिसहरुको दिन भरिको थकान मेटाउछ। हो यही ठाउँ हो जहाँ कलकल बग्ने नारायणी नदीको मनमोहक दृश्य अनि त्यसमाथि चिसो चिसो सिरेटोको अनुभव गर्न पाईन्छ ।

त्यसोत यहि ठाउँ हो जसले कयौं मानिसको बिहान बेलुका खाना खानको लागि कमाई गर्ने ठाउँ बनेको छ। कतिको छोरा छोरीको स्कुल कलेजको फि तिर्न सहयोग गरेको छ। यहाँ कयौं स साना ठेला व्यवसाय हरु संचालित छन। त्यस्तै मध्यको एउटा अलि भिन्न खालको पसलमा हाम्रो आखा पुग्यो । भेज एक्प्रेस । अरु भन्दा अलि फरक शैलिको यो व्यवसाय देखे पछी हामीलाई पनि यस बारे थप जान्न मन लाग्यो।

पछी थाहा भयो उहाँ ८ वर्ष लन्डन बसेर अहिले यो फूड ट्रक अर्थात भेज एक्प्रेस चलाउँदै आउनु भएको रहेछ। उहाँले कसरि यो व्यवसाय कसरि शुरु गर्नु भयो र किन लन्डनको सुविधा छोडेर आउनु भयो ? आउनुहोस उहाँ संग गरिएको छोटो भलाकुसारी हेरौं ।

रत्ननगर चितवनका सुर्य चन्द्र खतिवडा आठ बर्ष भन्दा धेरै लन्डन बसेर नेपालमा आएर फुड ट्रक सँचालन गर्दै आउनुभएको छ। भेजी एक्प्रेस फुड ट्रक संचालन गर्दै आउनुभएको उहाँको यस पसलमा सबै शुद्द र ताजा भेज परिकारहरु पाईने गर्छन। भेज मम , चाउमिन, पकौडा , स्याण्डविच , बर्गर , बनाना मम लगायतका परिकार उपलव्ध छन। सुर्य जी भन्नुहुन्छ, चाईनिज आइटम लापींग ( टिबतको चर्चित स्ट्रीट फुड ) पहिलो पटक चितवनमा भित्र्याउने म नै हो।

उहाँको फुड ट्रक प्राय नारायणी नदि किनारमा बस्ने गर्छ भने दिनमा दुई सय भन्दा धेरै ग्राहकलाई सेवा दिदैं आएको उहाँ बताउनुहुन्छ। उहाँ संग यसै बिषयमा गरिएको थप कुराकानी हेर्नुहोस।

https://youtu.be/cVVADoONsKA
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको भद्रकाली मावीमा असार १ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

ट्रेन्डिङ

सबै

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

रत्ननगरको भद्रकाली मावीमा असार १ गते घटना दर्ता सम्बन्धि सचेतनामुलक कार्यक्रम हुने

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

७४औं नेपाल स्काउट स्थापना दिवस: सहपुर स्काउट दलद्वारा प्रभातफेरी तथा टोल सरसफाइ कार्यक्रम

रत्ननगरमा घट्ना दर्ता सचेतना अभियान: असार ५ गते मालपुर मावीमा सचेतनामुलक कार्यक्रम हुने

ई. सुजन रेग्मी द्वारा रचना गरिएको ‘गोरखा सिरानचोक केराबारीमा’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

केआइइसीको शैक्षिक मेला भोलि : कलेज र युनिभर्सटीका प्रतिनिधिद्धारा परामर्श

सप्तगन्डकी क्याम्पसमा वेव डेभलपमेन्ट सम्बन्धी वर्कसप तालिम सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2025 Narayani Dainik | All rights Reserved.