• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

अब सबै किसिमको रोजगारी एउटै पत्रिकामा , नारायणगढ बाट सेवा शुरु



  •   शनिबार, असोज ०४, २०७६
  • A
  • A+
  • A++

नारायणी दैनिक / भरतपुर: सबै किसिमको रोजगारी सम्बन्धित जानकारी दिने उदेश्यले भरतपुरबाट town work पत्रिका प्रकासन सुरु भएको छ। विभिन्न क्षेत्रका vacancy हरु बिभिन्न पत्र पत्रिकामा दिनु पर्दा कम्पनिहरुको खर्च धेरै हुने र रोजगारीको खोजीमा हुनेहरुले पनि कामको लागि हार गुहार गर्नु पर्ने अवस्था देखेर यो पत्रिका प्रकासन गरेको प्रकासक भिम पौडेलले बताउनु भयो । यो पत्रिका अर्ध मासिक रुप मा प्रकासन हुने छ भने हाल लाई चितवन र नवलपुरका कम्पनि हरुको vacancy हरु प्रकासित हुनेछन् ।

पत्रिका कहाँ कहाँ उपलब्ध छन्?

यो पत्रिका चितवन र नवलपुर जिल्लाको पुस्तक पसल हरुमा उपलब्ध छन् । वर्तमानमा लोथर देखि आरुण खोला सम्म ५० वटा अधिकारीक बिक्रि केन्द्र रहेको बजार ब्यबस्थापक धनराज कंडेल ले जानकारी दिनु भयो।

यो पत्रिकामा के के छ?

यो पत्रिकामा मा प्रतिष्ठित कम्पनी हरु को vacancy र रोजगारी सम्बन्धि सामग्रीहरु समाबेश गरिएको सम्पादक बिपिन कंडेलले बताउनु भयो । पत्रिकमा cv लेख्ने तरिका, अन्तरबार्तामा ख्याल गर्नु पर्ने कुरा साथै cv लेख्नको लागि cv को फारम पनि राखिएको छन्।

यो पत्रिका कसका लागि उपयुक्त छ?

यो पत्रिका रोजगार दाता र रोजगारीको खोजीमा रहनु भएको हरेक व्यक्तिको लागि उपयुक्त छ । कामदार र कम्पनि बीच सिधा सम्पर्क गराउनको लागि यो पत्रिकाले सहयोग गर्ने छ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

ट्रेन्डिङ

सबै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.