• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
शनिबार, जेठ ०७, २०७९
☰
शनिबार, जेठ ०७, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

यस वर्षको ‘न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड्स २०१९’


  •   मङ्गलबार, असोज १४, २०७६
  • A
  • A+
  • A++

यस वर्षको छैटौं ‘न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड्स २०१९’ शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको कार्यक्रममा ‘लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप’ सहित विभिन्न ९ विधामा २१ ओटा विभिन्न कम्पनीहरु सम्मानित भएका थिए ।

‘लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप’: अम्बिका श्रेष्ठ
१. ‘बेष्ट म्यानेज्ड कम्पनी’:बुद्ध एयर प्रालिलाई
२. ‘बेष्ट म्यानेज्ड कमर्शियल बैंक’:एभरेष्ट बैंक लिमिटेड
३.‘सेकेन्ड बेस्ट म्यानेज्ड कमर्शियल बैंक’: स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड
४.‘थर्ड बेष्ट म्यानेज्ड कमर्शियल बैंक’: एनआइसी एशिया बैंक लिमिटेड
५.‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ :गण्डकी डेभलपमेन्ट बैंक लिमिटेड
६.‘सेकेन्ड बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’: गरिमा डेभलपमेन्ट बैंक लि.
७.‘थर्ड बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ :मुक्तिनाथ डेभलपमेन्ट बैंक लि.
८.‘बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी’: श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कं. लि.
९.‘सेकेन्ड बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी’: आईसीएफसी फाइनान्स कम्पनी लि.
१०.‘थर्ड बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी’ :पोखरा फाइनान्स कम्पनी लि.
११.‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’: नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.
१२.‘सेकेन्ड बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’ :सूर्य लाइफ इन्स्योरेन्स लि.
१३.‘थर्ड बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’:एशियन लाइफ इन्स्योरेन्स लि.
१४. ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी’:शिखर इन्स्योरेन्स कम्पनी लि.
१५.‘सेकेन्ड बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी’:नेको इन्स्योरेन्स कम्पनी लि.
१६.‘थर्ड बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी’ :नेपाल इन्स्योरेन्स कम्पनी लि.
१७.‘बेष्ट म्यानेज्ड माइक्रो–फाइनान्स कम्पनी’ :छिमेक लघुवित्त वित्तीय संस्था
१८.‘सेकेन्ड बेष्ट म्यानेज्ड माइक्रो–फाइनान्स कम्पनी’:फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्था
१९.‘थर्ड बेस्ट म्यानेज्ड माइक्रोे–फाइनान्स कम्पनी’ :स्वावलम्बन लघुवित्त वित्तीय संस्था
२०.‘बेस्ट स्टार्ट अप कम्पनी’:इकोसेल इन्डस्ट्रिज–काठमाडौं
२१.‘स्टार्ट अप कम्पनी तर्फको विशेष सम्मान’:मेरो किनमेल–चितवन

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

नायिका वर्षा शिवाकोटीले गरिन् सुटुक्क विबाह : वर्षाका पति आशिष हुन् इन्जिनियर, हेर्नुहोस् तस्विरहरु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.