• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, असोज ०५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

लोकप्रिय समाचार

  • १. आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

  • २. बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

  • ३. प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

  • ४. सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

  • ५. मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

  • ६. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • ७. ६५औँ जन्मदिनमा राप्तीका दिपक थपालियाद्वारा विपन्न परिवारलाई घर हस्तान्तरण

  • ८. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ९. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

चितवन औद्योगिक साकोसको साधारणसभा सम्पन्न



  •   मङ्गलबार, असोज १४, २०७६
  • A
  • A+
  • A++

भरतपुर/चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लि.को आठौ वार्षिक साभारणसभा एवम् चौथो अधिवेशन सम्पन्न भएको छ । ंचितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष त्रिलोचन कंडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नं. ३ की प्रदेश सभा सदस्य माननीय कञ्चन खनाल प्रमुख अतिथि रहनुभएको थियो ।

चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्था लि.की उपाध्यक्ष सुधा सुवेदी पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष एवं साकोसका सल्लाहकार भेषराज दुवाडी, जिल्ला सहकारी संघका सञ्चालक भगवती पौडेल, नेफ्स्कुनका सञ्चालक सदस्य एवं चितवन फिल्ड कार्यालयका संयोजक शान्ति ढकाल अधिकारी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधि विद्या कोइराला विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा चितवन औद्योगिक विकास साकोसका सल्लाहकार एवं संघका पूर्व अध्यक्ष हरि प्रसाद सुवेदी, साकोसका सल्लाहकार एवं संघका निवर्तमान अध्यक्ष भीम बहादुर पाण्डे, साकोसका सल्लाहकार एवं संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ३ की प्रदेश सभा सदस्य माननीय कञ्चन खनालले सहकारी अभियान्ता सहकारीका प्रबद्र्धक एफ.डब्लु राइफसन र राष्ट्रिय अभियान्त स्व. वखानसिंह गुरुङको तस्वीरमा माल्यार्पण र गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रम अन्तर्गत बार्षिक प्रगति प्रतिवेदन तथा भावी योजना संस्थाका अध्यक्ष त्रिलोचन कँडेलद्वारा, सचिवको प्रतिवेदन कार्यवाहक सचिव दक्षिणा गैह्रे न्यौपानेबाट, आर्थिक वर्ष ०७५/०७६ को लेखा परीक्षण प्रतिवेदन र आ.व.०७६/०७७ को अनुमानित आयव्यय कोषाध्यक्ष धनप्रसाद पोखरेलबाट, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक गोविन्द अर्यालबाट, ऋण उपसमितिको प्रतिवेदन ऋण उपसमिति संयोजक दुर्गा प्रसाद भण्डारीबाट र आन्तरिक नीति नियम र कार्यविधिहरु नीति नियम र कार्यविधि उपसमितिका संयोजक दण्डपाणी भट्टद्वारा सभामा पेश गरिएको थियो ।

साधारणसभाको अवसरमा शेयर सदस्यहरु मध्येबाट विभिन्न विद्याहरुमा सम्मान एवं पुरस्कृत गरिएको थियो । जसअन्तर्गत असल ऋणिको रुपमा विकल्प कंक्रिट उद्योगका बिष्णु पौडेल, बानियाँ कंक्रिट उद्योगका नवराज बानियाँ, बुद्धम कपी उद्योगका नविन रिजाल, दिपकलश मसला तथा दालमेठ उद्योगका पार्वती कँडेल, जि.पि.लेडिज टेलर्सका गोविन्द प्रसाद पौडेल, गोल्डेन एग्रो केमिकल्स प्रा.लि.का मदन घिमिरे, लोकप्रिय दाना उद्योगका गौरव भण्डारी र गोमा भण्डारी, नेशनल हिटरका भोजराज काफ्लेलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।

त्यस्तै ऋण कारोबारमा धेरै कर्जा परिचालन गरी संस्थाको आयवृद्धिमा विशेष योगदान पु¥याएको भन्दै होटल स्टार व्यान्क्वेटकी विनिता दुवाडी, रत्ननगर प्याकेजिङ्गका गजेन्द्र अधिकारी र होटल स्टार व्यान्क्वेटकै भेषराज दुवाडीलाई सम्मान गरिएको छ । त्यस्तै शेयर सदस्यका परिवारहरुबाट सदस्य कमल घिमिरेका पुजनीय हजुरबुबा वर्ष ९१ का महेश्वर घिमिरे र शेयर सदस्य तारा प्रसाद पौडेलकी ममतामयी माता वर्ष ९१ की पद्मावती पौडेललाई ज्येष्ठ वृद्धवृद्धाको रुपमा सम्मान गरिएको थियो । त्यस्तैगरी सक्रिय शेयर सदस्यको रुपमा संस्थाको वृद्धिविकासको लागि महत्वपूर्ण भूमिका खेल्नुभएको भन्दै माडी बायो स्याण्ड फिल्टर उद्योगका भोजराज खनाललाई सम्मान गरिएको थियो ।

त्यसैगरी बचत कारोबारमा धेरै रकम वचत गरेको भन्दै राजेन्द्र सटर ग्रिल उद्योगका मोहनलाल श्रेष्ठ, चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति र राजेन्द्र सटर ग्रिल उद्योगका मेहरमान श्रेष्ठलाई आदर्श निक्षेपकर्ताको रुपमा सम्मान गरिएको थियो । त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डले लिएको शैक्षिक सत्र २०७५ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १० (एसईई) मा ४ जि.पि.ए. ल्याउन सफल शेयर सदस्य ईश्वर कुमार भण्डारीका सुपुत्र ईशान कुमार भण्डारी र राष्ट्रिय परीक्षा बोर्डले लिएको शैक्षिक सत्र २०७५÷०७६ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (११+१२) को नतिजामा ३.३३ सि.जि.पि.ए. ल्याउन सफल शेयर सदस्य खड्ग बहादुर बानियाँकी सुपुत्री एलिज बानियाँलाई सम्मान गरिएको थियो । कार्यक्रममा सञ्चालक समितिको विभिन्न समिति, उपसमितिहरुमा रही कार्य गरेको भन्दै कार्यसमिति, लेखा समिति, ऋण समिति, शिक्षा समिति लगायतका विधा समितिहरुलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

ट्रेन्डिङ

सबै

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहितको प्रसूति बिदा प्रस्ताव

बाढीबाट भएको धनजनको क्षतिको अध्ययन गर्न जिल्लामा २५ सदस्यीय समिति गठन

प्रधानमन्त्री राहत कोषमा मौज्दात रु १४ अर्ब पुग्यो

न्युजिल्यान्डले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.