• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, असार २८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

लोकप्रिय समाचार

  • १. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • २. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ३. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ४. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • ५. पहिरोका कारण सडक अवरुद्ध

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

  • ८. सवारीसाधन दुर्घटनामा मृत्यु

  • ९. विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन

  • १०. अर्जेन्टिनाको रोमाञ्चक जित

सेवाग्राहीको आरोप : कावासोती मालपोतमा चरम लापरबाही



  •   बुधबार, असोज १५, २०७६
  • A
  • A+
  • A++

कावासोती मालपोत कार्यालयमा चरम लापरबाही हुने गरेको सेवा ग्रहिको आरोप छ । मिति २०७६/0६/१४ गते एक सेवाग्राहिले नाम नबताउने सर्तमा भोगेको गुनासो सुनाउदै कावासोती मालपोत कार्यालयमा सुधार गर्नु पर्ने कुरा धेरै रहेको बताएका छन् ।

मालपोत कार्यालय छिर्न बितिकै शौचालयको दुर्गन्धले स्वागत गर्ने गरको र यो गर्मिमा सेवा ग्रहिको लागि पर्याप्त खानेपानी तथा पंखाको अभाव रहेको छ । ‘हुनत सरकारी काम कहिले जाला घाम’ भन्ने उखानलाई चरिथार्थ गर्नको लागि होला कर्मचारीहरु काममा त्यति चासो राख्दैनन्। खाजा खाने समय ३० मिनेट भए तापनि ४५ मिनेट सम्म काममा फर्कदैनन । बिहान १० बजे खुल्नु पर्ने कार्यालय ३० मिनेट ढिलो खुल्ने गरेको छ। १ दिन मै हुने कामको लागि ३-४ दिन सम्म धाउनु परेको सेवाग्राहीहरुको गुनासो रहेको छ । ‘आफै नियम पुर्बक काम गर्दा कर्मचारीले वास्ता नगर्ने तर लेखन्दास मार्फत काम गराउदा १-२ घन्टामै काम हुने?’ सेवाग्राहीले आक्रोस पोखे । लेखनदासको रेट ५०००-१०००० सम्म छ, न त्यसको रसिद नै पाईन्छ । यो बिसयमा कार्यालय प्रमुखसंग कुरा गर्दा उहासंग भेट नभएको र उक्त पद रिक्त रहेको जानकारी प्राप्त भयो ।

सेवाग्राहिले काम किन भएन भनेर प्रश्न गर्दा कर्मचारीले झर्को मान्ने र इन्टरनेट/सिस्टमले काम नगरेको भनेर जवाफ फर्काउने गरेको छन् । ‘यति धेरै इन्टरनेट सेवा प्रदायक कम्पनि छन्,सबैको इन्टरनेटले काम गर्ने तर सरकारी कार्यलयको मात्र किन नचाल्लने रहेछ?’ सेवाग्राहीले प्रश्न गर्छन । कर्मचारीहरु सेवा ग्रहिलेलाई भन्दापनि लेखान्दासलाई पहिलो प्रथामिकतामा राख्ने गरेको त्यहाको तस्बिरले स्पस्ट पर्दछ ।

न त्यहाँ बृद्दहरुको लागि छुट्टै व्यवस्था छ न त राम्रो बस्ने ठाउँ नै, कोहि बरन्डामा बसेको छन् भने कोहि आफ्नो पालो कति बेला आउछ भनेर झ्यालमै कुरेर बसेका छन् । कर्मचारी ब्यबस्थापन गर्न नसक्दा सेवाग्राहीले दुख भोग्नु परेको छ ।

टोकन सिस्टम राख्न सकियो र कर्मचारी ब्यबस्थापन गर्न सकियो भने पनि यो सेवा ग्राहीले अनावस्यक झन्झटबाट मुक्ति पाउन सकिन्थ्यो कि ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

ट्रेन्डिङ

सबै

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अल्भारेजको निर्णायक गोलमा अर्जेन्टिना विश्वकप सेमिफाइनलमा

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.