• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

कम्पनी दर्ता गर्दा खसी उपहार

  •   बिहिबार, असोज १६, २०७६
  • A
  • A+
  • A++

DSLR सेवा प्रालिले ग्राफिक्स मार्गबाट कम्पनी दर्ता गर्दा खसी उपहार प्राप्त गरेका छन् । आज भरतपुर स्थित आफ्नै कार्यालयमा लक्की ड्रबाट खसी बिजेताको घोसणा गरिएको मार्गका संचालक जनक खड्काले जानकारी दिनु भयो ।

कम्पनी सम्वन्धी काम गर्दै आएको ग्राफिक मार्ग प्रा.लि. भरतपुर चितवनले दशै विशेष उपहार योजना अन्तरगत लक्कि ड्र मार्फत खसि उपहार वितरण गरेको छ । प्रा.ली.ले बिहीबार कार्यालयमा एक कार्यक्रको आयोजना गरि लक्कि ड्र खोलेको थियो । लक्कि ड्र मा ग्राफिक मार्ग मार्फत कम्पनी दर्ता गराएको डि.एस.एल.आर. सेवा प्रालीले खसि उपहार जित्न सफल भएको हो ।

गत साउन १ गते देखि असोज १५ गते सम्म कम्पनी दर्ता भई ग्राफिक मार्ग प्रा.लि. मार्फत कम्पनी दर्ता प्रमाण पत्र लिएका ५२ वटा कम्पनीलाई लक्कि ड्रमा सहभागि गराईएको ग्राफिक मार्ग प्रालीका प्रवन्ध निर्देशक खड्काले जानकारी दिनुभयो ।

बिहीबार दिउँसो १ बजे खसी उपहारको लागि लक्की ड्र खोल्ने कार्यक्रमा ग्राफिक मार्गवाट कम्पनी दर्ता गराएका कम्पनी सञ्चालकहरुको रोहबरमा ९ वर्षिय बालिका रोजिना पौडेलले कुप्पन तान्दा भरतपुर–१०, चितवनमा रजिष्टर्ड कार्यालय भएको डि.एस.एल.आर.सेवा प्रा.लि.का सञ्चालक सन्तोष कुंवरलाई खसी उपहार परेको हो । बिहीवारै एक कार्यक्रमका विच उपहार विजेता कुँवरलाई खसि हस्तान्तरण समेत गरिएको छ ।

साथै पुरस्कार वितरण कार्यक्रममा ग्राफिक मार्ग कम्पनि दर्ता, अध्यावधिक तथा कर सम्बन्धित कार्य गर्नको लागि चितवनको भरपर्दो सेवा केन्द्र रहेको भन्दै बिमल पौडेलले प्रसंसा गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.