१. बाँसलाई बाटो तथा पुल निर्माणमा प्रयोग गर्न सकिने ,

२. बाँस: पाण्डाको खाने आहारा तथा तामा मानबले तरकारीको रुपमा प्रयोग गर्ने ,


३. बाँसको पात विभिन्न औसधीको रुपमा सेवन गर्न सकिने

४. बाँसको पातबाट पेय पदार्थ समेत बनाउन सकिने

५. बाँसको प्रयोगबाट भान्सामा पर्योग हुने विभिन्न सामग्रीहरु बनाउन सकिने

६. बाँसको प्रयोग गरेर हात हतियार बनाउन सकिने

७. बाँसबाट हेल्मेट बनाउन सकिने

८. बाँसको प्रयोगबाट साईकल निर्माण गर्न सकिने

९. हाल-सालै बाँसको प्रयोगबाट कार समेत बनेको छ

१०. बाँसको प्रयोग कम्प्युटरको सामग्रीमा समेत भएको

११. बाँसको प्रयोगबाट फर्निचर तथा सजावतका समान बनाउन सकिने


१२. बाँसलाई लेख्नको लागि प्रयोग गर्न सकिने र कागज बनाउन पनि बाँस को पात प्रयोग हुने

१३. बाँसबाट कपडाहरु समेत बनाउन सकिने

१४. बाँस आगो बल्न तथा कोईलाको रुपमा प्रयोग गरिने

१५. बाँसलाई कृसी यन्त्रमा समेत प्रयोग गरिने





