Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, असोज ०६, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

रत्ननगर नगरपालिकाकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक

पोखरामा चट्याङ लागेर एकको मृत्यु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

श्रमजीवी पत्रकारको न्युनतम तलब ४० प्रतिशत बढाउन सिफारिस

चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एकजनाको मृत्यु ,एक गम्भिर घाइते

लोकप्रिय समाचार

युवा सञ्जालको दशैं विशेष कार्यक्रम वृध्दाश्रममा



  •   शुक्रबार, असोज १७, २०७६
  • A
  • A+
  • A++

महानगर युवा सञ्जाल ,भरतपुरले दशैं विशेष शुभकामना आदान-प्रदान एंव फलफुल तथा भोजन वितरण कार्यक्रम रोटरी करूणालय(वृध्दाश्रम)तथा थाहा सदावर्त ,भरतपुर -०१,देवघाटमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्बर ३ का सांसद माननीय बिजय सुवेदिले युवाहरुले सामाजिक कार्यमा देखाएको कदमको प्रसंसा गर्नु भयो. कार्यक्रममा विशिष्ट अतिथि रोटरी वृध्दाश्रम तथा थाहा सदावर्तका अध्यक्ष चन्द्रमान श्रेष्ठ , कोषाध्यक्ष लेखराज पन्त , सचिव उत्तमलाल चुके र
अतिथि ,धीरेन्द्र शाह, पेशल कार्कि को उपस्थिति रहेको थियो ।

विगत, वर्तमान र भविष्यकाल अवयवहरूमा जुनसुकै बेला आवश्यक पर्नसक्ने माया,स्नेह,सम्मान र हौसलाको एकमुष्ठ उपहार हो दशैं र दु:खी, पीडित, रोगी ,असहाय, अपाङ्ग, निर्धन , वृध्दजनहरूको सेवा गर्नु नै परम कर्तव्य हो भन्नुहुदै विजया दशमीको पावन अवसरमा निष्काम भावनाले प्रेरित भएर सेवा गर्नु अथवा सुखी र खुसी बनाउन अर्थात् परिवार जनसँग नभएको आभास नहोस् भनि दशैं विशेष शुभकामना कार्यक्रम वृध्दाश्रम तथा थाहा सदावर्तमा आयोजना गरीएको सचिव अमित सापकोटाले बताउनु भयो ।

कार्यक्रमको समापनमा यसै महानगरपालिकाको युवा संजालको संयोजक सन्देश वाग्लेले सबै युवालाई साथ र सहयोगको लागी बधाई अनि सम्पूर्ण उपस्थित आमाबुबालाई दशैंको शुभकामना दिदै आगामी दिनहरूमा पनि यस्तै विशेष कार्यक्रम गर्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

ट्रेन्डिङ

सबै

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.