• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ २९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

लोकप्रिय समाचार

  • १. किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

  • ५. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ६. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

चितवन उद्योग संघको अन्तर्राष्ट्रिय औद्योगिक जापान भ्रमण शुरु



  •   बिहिबार, असोज २३, २०७६
  • A
  • A+
  • A++

भरतपुर/चितवन उद्योग संघको अन्तर्राष्ट्रिय औद्योगिक भ्रमण अन्तर्गत चौथो अन्तर्राष्ट्रिय जापान भ्रमण शुरु भएको छ । चितवन संघका उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय भ्रमण टोलीका संयोजक लक्ष्मणप्रसाद अर्यालको संयोजकत्वमा आश्विन २३ गतेदेखि आश्विन ३० गतेसम्म जापान भ्रमणको आयोजना गरिएको हो ।

भ्रमण टोलीलाई बिधाई गर्न चितवन उद्योग संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, चितवन उद्योग संघका पूर्व अध्यक्ष एवं गभर्निङ काउन्सिलका संयोजक हरिप्रसाद सुवेदी, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेललगायतको उपस्थिति रहेको थियो ।
८ दिनसम्म चल्ने भ्रमणमा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, उपाध्यक्षद्धय सूर्यप्रसाद न्यौपाने, लक्ष्मणप्रसाद अर्याल, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु दुर्गाप्रसाद भण्डारी, बिष्णुप्रसाद पौडेल, ताराबहादुर कार्की, गजेन्द्र अधिकारी, गोपालप्रसाद गैरे, प्रकाशचन्द्र भट्टराई, हरिप्रसाद भट्ट, ईश्वरीप्रसाद रिजाल, चितवन उद्योग संघका पूर्व अध्यक्ष एवं गभर्निङ काउन्सिलका सदस्य ताराप्रसाद पौडेल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी संयोजक सुधा सुवेदी पौडेल, महिला उद्यमी मञ्चकी सदस्य दक्षिणा गैह्रे न्यौपाने, चितवन उद्योग संघ कालिका इकाई समितिका सदस्य चन्द्रकान्त सुवेदी, नवलपुर उद्योग संघका अध्यक्ष कृष्णप्रसाद शर्मा गौतम, चितवन उद्योग संघका परियोजना व्यवस्थापक रोचक अधिकारी, चितवन औद्योगिक विकास वचत तथा ऋण सहकारी संस्थाका लेखा संयोजक गोविन्द अर्याल, चितवन उद्योग संघका साधारण सदस्य संगीता अर्याल, बिष्णुकुमारी भुषाल पौडेल, तारादेवी कार्की, जुनु पौडेल अधिकारी, भगवती सिम्खंडा भट्ट, सिता रिजाल, हिमा अर्याल, ऋषिप्रसाद खनाल, युवराज बस्याल, सन्तोष पौडेल, धनप्रसाद पोखरेल, चेतनारायण सापकोटा, लक्ष्मणकुमार श्रेष्ठ, चिनीमाया श्रेष्ठ, नमनाथ अधिकारी (नविन), सक्षम अधिकारी, वसन्त पौडेल, रिता सापकोटा पौडेल, अतुल्य पौडेल, बर्षना पौडेल, दुर्गाप्रसाद गौतम, विना गौतम, पुरुषोत्तम रिजाल, होमप्रसाद चौलागाई, विपिन पोखरेल, शान्त ढकाल पोखरेल लगागत ४५ जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

ट्रेन्डिङ

सबै

अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने “

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

किङ कोब्राको डसाइपछि पनि रोकिएनन् राजेश, फेरि छोरासँगै गरे उद्धार “

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.