• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

छ माया छपक्कै हेरेपछि दर्शकको प्रतिक्रिया, चितवनमा हाउसफुल ( भिडियो हेर्नुहोस )


  •   शुक्रबार, असोज २४, २०७६
  • A
  • A+
  • A++

यो वर्यषकै बहुप्रतिक्षीत चलचित्र मध्ये एक ‘छ माया छपक्कै’ आज बाट देशैभरि एकसाथ रिलिज भएको छ। आजबाट देशव्यापी प्रदर्शनमा आएको यो फिल्मलाई लिएर दर्शक देखि फिल्म हल र कलाकार सबै आशावादी रहेका छन। फिल्म हलमा आएको पहिलो दिनमै राम्रो क्रेज देखाएको छ भने दिपक र दीपाको आफ्नो ब्राण्ड फेरी कब्जा गर्नेमा सबै आशावादी रहेका छन।

तितो सत्दीय नामको टेली शृंखला बाट कलाकारिता क्षेत्रमा उदाएका दिपकराज गिरी र दीपाश्री निरौला समुहको यस फिल्मले दर्शकको राम्सारो साथ पाइरहेको छ । दीपक र दीपा सँगै यस फिल्मका अन्य कलाकारहरु जितु नेपाल , केदार घिमिरे , केकी अधिकारी र निर्देशक दीपेन्द्र लामाले विहानी शोमा दर्शकसँगै बसेर फिल्म हेर्नुका साथै प्रतिक्रिया पनि लिएका छन।

त्यस्तै फिल्मले चितवनमा पनि दर्शकको राम्रो साथ पाएको छ। चितवनको जालमा हलमा आज सबै सिटहरु भरिएका थिए भने भोलिको पनि सबै सिटहरु भरिएका छन। आज हामि जलमा हल पुग्दा त्याहाँ दर्शकको बाक्लो उपश्थिति रहेको थियो भने सबै दर्शकले फिल्म एकदमै राम्रो बनेको प्रतिक्रिया दिएका छन। फिल्म हेर्न बच्चा देखि बुढाबुढी र बिशेषगरि परिवारको सदस्यहरुको धेरै उपस्थिति देख्न सकिन्थ्यो।

आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी , सुपुष्पा भट्ट लगायतको अभिनय रहेको छ । उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण भएको फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।

हरि हुमागाइँको छायांंकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मको कथा निर्देशक लामाको हो । उनको कथालाई कलाकार दीपकराजले पटकथामा ढालेका हुन् । उनलाई संवादमा भने केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।निर्देशक लामालाई निर्देशनमा निर्देशक दीपाश्री निरौलाले सघाएकी छन् । यसका निर्माता रोहित अधिकारी हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.