सन्देश वाग्ले / भरतपुरको आस्था चोक मा रहेको मोहन माविमा कार्तिक १ गतेको राती चोरी भएको छ ।
मोहन मावि अभिभावक संघका सदस्य टंक प्रसाद श्रेष्ठ अनुसार प्रशासनको ढोका फोरेर चोरी भएको हो ।
बिहान ६ बजे थाहा पाएपछि प्रहरीलाई जानकारी दिईएको र अहिले प्रहरी आएर आवस्यक कारबाही अगाडी बढाएको छ । के कति चोरी भएको भनेर अन्य थप जानकारी आउन बाकी रहेको छ ।