• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

हार्ने निश्चित भएसंगै भोटर लिस्ट सहितको माइनोट च्यातियो

  •   मङ्गलबार, कार्तिक ०५, २०७६
  • A
  • A+
  • A++

चितवन । माडीमा जारी मध्यवर्ती उपभोक्ता समूहको गाउँस्तरको ईकाई निर्वाचनमा विवाद भएसंगै राप्रपा (संयुक्त) नेता मदन पौडेलबाट माइनोट च्यातिएको छ ।

माडी नगरपालिका वडा नं. ७, देबेन्द्रपुर ठाडो लाइनको परुई मध्यवर्ती समूह निर्वाचनमा राप्रपा-काँग्रेस गठबन्धन र नेकपाले चुनावी प्रतिस्पर्धा गरेकोमा निर्वाचन प्रक्रिया सुरु भएसंगै विवाद भएको थियो । विवादका बिच, यसअघि माडी नगरपालिकाको मेयरको प्रत्यासी रहिसक्नुभएका राप्रपा नेता मदन पौडेलले माइनोट च्यात्दा निर्वाचन प्रक्रिया अवरुद्ध भएको थियो ।

समूहको निर्वाचनमा प्रतिस्पर्धा गरेका नेकपा पक्षका उम्मेदवारहरुले बिपक्षी गठबन्धनका उम्मेदवारहरु हार्ने निश्चित भएसंगै भोटर लिस्ट सहितको माइनोट च्यातिएको आरोप लगाएका छन् । राप्रपा-काँग्रेस गठबन्धनले भने आफ्नो फरक मतलाई नोट अफ डिसेन्टका रुपमा लेख्न खोजेको तर लेख्न नदिइँदा सो घटना हुनगएको जिकिर गरेको छ ।

राप्रपा काँग्रेस गठबन्धनबाट अध्यक्षमा प्रकाश खनाल तथा सचिवमा टुक प्रसाद गौंडेल उम्मेदवार रहनुभएको थियो भने नेकपाबाट अध्यक्षमा ईन्द्र प्रसाद सुवेदी र सचिवमा नन्दलाल अधिकारी उम्मेदवार रहनुभएको हो । विवादकै बिच निर्वाचन समितिले नेकपा पक्षका अध्यक्ष र सचिवलाई ईकाई प्रतिनिधीका रुपमा निर्वाचित भएको जनाएको छ ।साभार: स्वदेशfm

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.