• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

कमलाको हजुरबुबा संग पर्यो दोहोरी, नाति संग मिल्यो जोडि ( भिडियो सहित )


  •   शनिबार, कार्तिक ०९, २०७६
  • A
  • A+
  • A++

पछिल्लो समय देशमा मौलिक गितको माहोल तातिएर आएको छ। देशका कुनाकुना बाट नयाँ नयाँ प्रतिभा बाहिर आउने क्रम जारी छ भने केही समय पहिले भाईरल भएकी बालिका गायिका कमला घिमिरे दोहोरीमा आएपछी अहिले दोहोरीको क्रेज बढेर गएको छ। कमला घिमिरे र चर्चित गाएक राजु परियार बिच घम्साघम्सी दोहोरि भाईरल भए पछि अहिले जताततै कमला घिमिरेको क्रेज रहेको छ।

देशमा हुने विभिन्न मेला महोत्सवमा कमलाको बाक्लो उपस्थिति हुने गरेको छ। हिजो भएको एक कार्यक्रममा कमला घिमिरेले चर्चित पुरानो गाएक सोम भुजेल संग घम्साघम्सी दोहोरी गाएकी छिन। हजुरबुबा र नातिनी भनेर गाएको त्यस गितलाई हजारौं दर्शकले मन पराएका थिए। देवघाटको देवपुरमा भएको सान्स्कृतिक कार्यक्रममा कमला , राजु परियार , अमृत सापकोटा र अन्य कलाकारको उपस्थिति रहेको थियो। हेर्नुहोस यो रमाईलो दोहोरी ।

भिडियो सहित

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.