• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

युवा संजालको गैंडाकोट नगरपालिका र सडक बिभागलाई ध्यानाकर्षण


  •   मङ्गलबार, कार्तिक १९, २०७६
  • A
  • A+
  • A++

भरतपुर महानगर युवा संजालले आज नारायणीपुलमा जाली राख्न गैंडाकोट नगरपालिका समक्ष आग्रह गरेको छ । युवा संजाल संयोजक सन्देश वाग्लेको नेतृत्वमा गएको टोलिले नगर प्रमुख छत्र राज पौडेल समक्ष्य ध्यानाकर्षण पत्र पेश गरेको छ ।

नारायणगढ बजार र गैंडाकोट नगरपालिका जोड्ने नारायणी पुलको दाया बाया तर्फ सुरक्षित रेलिंग र तारबारको अभाब भएकाले विभिन्न समयमा विभिन्न उमेर समुहका व्यक्तिहरुले हाम फालेर आत्महत्या गर्ने गरेको र गर्ने कोसिस गरेको संयोजक वाग्लेले बताउनु भयो । त्यस्ता घटनाहरु दोहोरिन नदिन र पुल माथिको पैदल यात्री एबम सवारी यात्रीलाई सुरक्षित बनाउन आवस्यक ब्यबस्थापकीय कार्यको लागि ध्यानाकर्षण पत्र पेश गरिएको सचिब अमित सापकोटाले प्रस्ट पार्नु भयो ।

ध्यानाकर्षण पत्र पेश गर्ने कार्यक्रममा गैंडाकोट वडा २,५,९ का वडाअध्यक्ष, संजाल सदस्य सुबास सुबेदी, मेघराज पौडेल र सेवा र विकासका लागि युवाका सदस्य भिम पौडेलको समेत उपस्थिति रहेको थियो ।

संजाल ले १८ गते भरतपुर महानगरलाई पनि ध्यानाकर्षण गराएको थियो र आजै सडक बिभाग भरतपुरलाई पनि ध्यानाकर्षण पत्र बुझायिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.