ट्राफिक दुर्घटनामापरि मृत्यु भएकाहरुको सम्झनामा लिटल स्टारले विद्याथीहरु बीच ट्राफिक जनचेतना कार्यक्रम आयोजना गरेको छ । विश्वमा कसैलेले अकालमा ट्राफिक दुर्घटनामा परेमा ज्यान गुमाउन नपरोस र ज्यान गुमाएकाको सम्झनामा हरेक अंग्रेजी वर्ष को नोभेम्बर १७ मा दिवस मनाउने गरिन्छ । आज भएको जनचेतना कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय चितवनको टोलिले सहजीकरण गरेको थियो । लिटल स्टार स्कुलले विभिन्न समयमा सामाजिक क्रियाकलाप गर्दै आएको छ ।

- A
- A+
- A++
तपाईको प्रतिक्रिया