• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असार २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

विषादीको व्यवसाय जथाभावी गर्न नपाइने

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

अर्जेन्टिनाको रोमाञ्चक जित

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

लोकप्रिय समाचार

  • १. उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

  • २. ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

  • ३. बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

  • ४. राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन

  • ५. भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

  • ६. गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा

  • ७. पहिरोका कारण सडक अवरुद्ध

  • ८. मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनलमा

  • ९. सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

  • १०. नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

मन्त्री भट्टलाई चितवन उद्योग संघद्वारा स्वागत ( भिडियो )



  •   शुक्रबार, मङि्सर ०६, २०७६
  • A
  • A+
  • A++

भरतपुर/कैलाली जिल्ला गोदावरी नगरपालिका वडा नं. १ अत्तरियाका स्थायी बासिन्दा, कैलाली निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य माननीय लेखराज भट्ट नेपाल सरकारको हालैको निर्णयबाट गरिमामय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा चयन हुनु भएकोमा चितवन उद्योग संघले हार्दिक वधाई एवं शुभकामना व्यक्त गरेको छ ।

संघको सभाहलमा आयोजित एक समारोहमा माननीय लेखराज भट्टलाई चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले स्वागत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेल, उपाध्यक्षहरु त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, लक्ष्मण अर्याल, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, दुर्गाप्रसाद भण्डारी, बिष्णुप्रसाद पौडेल, गजेन्द्र अधिकारी, युग राज वस्ती, गोपाल प्रसाद गैरे, ईश्वरीप्रसाद रिजाललगायत अन्य उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रममा उद्योगी, व्यवसायीहरुले उद्योगका सञ्चालनका क्रममा आएका समस्या र त्यसको न्यूनिकरणका बारेमा मन्त्री भट्टसँग छलफल समेत गरेका थिए । कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो । मन्त्री भट्ट नेपाल कृषि मेशिनरी व्यवसायी संघले आयोजनको गरेको चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७६ को अवसरमा चितवन आउनुभएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

ट्रेन्डिङ

सबै

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

लमजुङ कारागार बजेट अभावमा रोकियो

सवारीसाधन दुर्घटनामा मृत्यु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारीसाधन दुर्घटनामा मृत्यु

लमजुङ कारागार बजेट अभावमा रोकियो

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.